टिप्स
यसरी बढाउनुहोस् आफ्नो ल्याप्टपको ब्याट्री लाइफ
कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै थियो । वर्क फ्रम होमको लागि अहिले हामी आफ्नो ल्याप्टप प्रयोग गरिरहेका हुन्छौं ।
हामीले हाम्रो ल्याप्टप प्रयोग गर्दा छिटै चार्ज सकिएर पटक पटक चार्ज गर्न पुगिरहनुपरेको हुन्छ । यही समस्यालाई केही हदसम्म समाधान गर्न आज हामीले तपाईलाई ल्याप्टपको ब्याट्री लाईफ बढाउन बारे केही टिप्स दिदैंछौं ।
विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरको प्रयोग गर्ने
विन्डोज ब्याट्री पफर्मेन्स स्लाइडरले ब्याट्री चल्ने समयको वृद्धि गरिदिने गर्दछ । यसमा रहेको बेस्ट पफर्मेन्स मोडले ल्याप्टपमा ब्याट्रीलाई प्राथमिकता दिएर बचाउने काम गर्दछ ।
बेटर ब्याट्री मोडले लामो ब्याट्री लाइफ दिने गर्दछ । ब्याट्री सेभर मोडले भने डिस्प्ले ब्राइटनेसलाई ३० प्रतिशतले कम गरिदिने गर्दछ ।
विन्डोजको अपडेटहरुलाई पनि डाउनलोड हुन दिदैन् । ब्याकग्राउण्डमा पनि खासै एपहरुलाई चल्न दिदैन् । यसरी ब्याट्री खपत कम हुने गर्दछ ।
कम एप र एयरप्लेन मोडको प्रयोग
नेटिफिकेसनहरुले हैरान नपारिकनै काम गर्न मनभएमा एयरप्लेन मोडलाई सुचारु गर्न सकिन्छ । यसले ब्याट्री पनि कम खपत गर्ने गर्दछ ।
धेरै एपहरु पनि खोलिरहदा त्यसले ब्याट्रीको खपत बढाउने गर्दछ, त्यसैले आफूलाई चाहिने जति एपहरु मात्रै खोल्नुपर्छ । ब्याकग्राउण्डको एपलाई बन्द गरेर पनि धेरै पावर जोगाउन सकिन्छ ।
डिस्प्ले र ग्राफिक सेटिङ्ग मिलाउने
शक्तिशाली खालको ग्राफिक प्रोसेसर भए त्यसलाई गेम या ग्राफिक इन्टेन्सिभ एपले मात्रै प्रयोग गर्नुपर्दछ तर अरु एपले पनि चलाइरहेको हुन सक्छ, यस्तो भएको छ भने छुट्टा छुट्टै एपलाई आ–आफ्नै ग्राफिक प्रोसेसर दिन सकिन्छ ।
यसका लागी प्रोग्राम सेटिङ्ग ट्याबमा गएर कसले कुन ग्राफिक प्रोसेसिङ्ग चीप प्रयोग गर्न मिल्छ भन्ने थाहा हुन्छ ।
ब्याट्रीको अवस्थामा ध्यान दिने
केही समय हुदै गएपछि सबै ब्याट्रीले आफ्नो चार्ज गर्ने क्षमता गुमाउँदै जान्छन् । त्यही कारणले सबै प्रयोगकर्ताहरुले ब्याट्रीको अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ । धेरै दिन भइसकेर डिभाइसले चार्ज राम्ररी गर्न सकेन भने नयाँ किन्नुपर्ने पनि हुन्छ ।
टिप्स
ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट
ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वप…
रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक
धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…
यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड
कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…
ल्याप्टप फ्रिज भयो भने के गर्ने ?
अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्य…
आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड
एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ …
कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक
यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्…
फोन अत्याधिक तात्तिदा के गर्ने ?
वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा …
पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ?
हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित
हालै गएको महिनामा धेरै जना चर्चित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्याक भएको थियो । आज …
गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज
के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आव…
यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट
माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग ग…
डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर
कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिल…
यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको ब्याकग्राउण्ड
Image: remove.bg
हामी सबैलाई कुनै समय…
यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …
यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो
के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न द…