कीवर्डहरू -

टिप्स

गूगल एपमा यसरी गर्नुहोस डार्क मोडको प्रयोग

गूगलले हालै मात्रै आफ्नो सर्च एपमा डार्क मोडको सुविधा ल्याएको छ । गूगलको एन्ड्रोइड तथा आईओएस दुवै एपमा डार्क मोडको सुविधा उपलब्ध रहेको छ ।

डार्क मोडको सुविधा प्रयोग गर्न एन्ड्रोइड मोबाइलमा एन्ड्रोइड १० वा त्यो भन्दा माथिको अपरेटिङ सिस्टमको आवश्यकता पर्नेछ ।

त्यस्तै आईओएसमा यो सुविधा प्रयोग गर्नका लागि आईओइएस १२ वा त्यो भन्दा माथिको अपरेटिङ सिस्टममको आवश्यकता पर्नेछ । साथै गूगल एपको लेटेस्ट भर्सनको समेत आवश्यकता पर्नेछ ।

डार्क मोडको सुविधा प्रयोग गर्नका लागि सबैभन्दा पहिला आफ्नो फोनमा भएको गूगल एप खोल्नुहोस । यदि गूगल एपको नयाँ भर्सन अपडेट गर्नु भएको छैन् वा डाउनलोड गर्नु भएको छैन्  भने अपडेट वा डाउनलोड गर्नुहोस ।

त्यसपछि गूगल एपमा गई ‘मोर’ बटममा क्लिक गर्नुहोस । मोर बटममा क्लिक गरेपछि सेटिङमा जानुहोस । सेटिङमा गएपछि जनरलमा जानहोस । त्यसपछि चुज थिममा क्लिक गरी डार्क अप्सनमा क्लिक गर्नुहोस ।

टिप्स

अब जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने

जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने भएको छ । जसको लागि गूगलले आफ्नो भिडियो कन्फे…

सबैले थाहा पाउनु केही पर्ने एन्ड्रोइड फिचरहरु 

विश्वका करोडौं मोबाइल डिभाइसमा एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका मोबाइल धेरै मानिसलाई मन पर्छ । तपाईलेथाहा प…

जि सुइट प्रयोगकर्ताले जिमेलबाट यसरी प्रयोग गर्नुहोस गूगल मिट

कोभिड १९ अर्थात कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको …

जीमेलबाट यसरी पठाउनुहोस् २५ एमबी भन्दा ठूलो साइजको इमेल

गूगलको जीमेल प्राय सबैले प्रयोग गर्नु हुन्छ होला ।  जीमेलबाट इमेल पठाउदा २५ एमबी …

रिचार्जको लागि पसल धाउनु पर्दैन, टेलिकमका रिचार्जका डिजिटल उपायहरु यस्ता छन्

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा

घरमा आफै यसरी बनाउनुहोस सेनिटाइजर

हात धुनु भनेको तपाईको हातलाई सफा तथा किटाणु रहित राख्ने एउटा राम्रो तरिका हो । तर कहिलेकाँही तपाईंसँग साबुन पानी नहुन सकिन्छ । त्यो समयमा ह्यान्ड स्यानिट…

फोटोसप सीसी कसरी चलाउने ?

एडोब सिस्टम आइनसी. ले निर्माण गरेको फोटो इडिटिङ सफ्टवेरलाई फोटोसप भनिन्छ । कार्तिक २०७५ मा निस्किएको फोटोसप सीसी (भर्जन २०.०.१), एडोब सिस्टमको नँया संस्क…

वेबसाइट बनाउँने सजिला पाँच तरिकाहरु


तपार्इँमा वेबसाइटले तपार्इँको लागि के गरोस् भन्ने कुराको हेक्का भने हुन जरुरी छ । जब के गर्ने भन्ने विचारहरु फुर्दछन्,…

ल्यापटपको आकार प्रकार अनुसार, कस्तो ल्यापटप किन्ने ? 

मुख्यत ः ल्यापटपका आकार र प्रकारअनुसार ल्यापटपलाई निम्न पा“च समूहमा बा“ड्न सकिन्छ ।

१. युएमपिसी
२. नेटबुक

अग्रेजी सिकाउने सफ्टवेयर ।

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत,  अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए…