टिप्स
यसरी थाहा पाउनुहोस् आफ्नो डिभाइसको आईपी एड्रेस
इन्टरनेटमा कनेक्ट गरिएको डिभाइसले आफ्नो प्रणालीलाई आईपी एड्रेसको आधारमा मात्रै चिन्ने गर्छ । नामको आधारमा चिन्दैन् । इन्टरनेटसँग कनेक्ट गरिएको हरेक डिभाइसमा बेग्लाबेग्लै आईपी एड्रेस दिइएको हुन्छ ।
यसले नेटवर्क सम्बन्धी कार्यहरु गर्न दिन्छ । के तपाईलाई तपाईले प्रयोग गर्ने डिभाइसको आईपी एड्रेस थाहा छ ? यदी थाहा छैन् भने हामी थाहा पाउने तरिकाको जानकारी दिदैछौं ।
पहिलो तरिका गूगलमा गएर ‘ह्वाट्स माई आईपी’ भनेर सर्च गर्दा आईपी एड्रेस आउने गर्दछ । विन्डोजमा आईपी एड्रेस भेटाउने अर्काे उपाय भनेको सिटिआरएल प्लस सिफ्ट प्लस ईन्टर थिचेर कमाण्ड प्रम्प्ट खोल्ने र ipconfig टाइप गरेर ईन्टर थिच्ने ।
यसले आई पी फोर एड्रेस, सबनेट मास्क र डिफल्ट गेटवे जस्तो जानकारी दिने गर्दछ । यसमा इथरनेट एडाप्टर र वायरलेस ल्यान एडाप्टरको वाईफाई जानकारी पनि हुने गर्दछ ।
अर्काे तरीका भनेको टास्कबारमा गएर वाईफाई नेटवर्क छान्ने र वाईफाई नेटवर्कमा राईट क्लिक गरेर पर्पटिजमा थिच्नुपर्छ । पर्पटिजमा गएर आई पी फोर एड्रेस अन्र्तगत आईपी एड्रेसमा हेर्न सकिन्छ ।
टिप्स
के हो सामसङको सेक्योर फोल्डर ? यसरी गर्नुहोस् प्रयोग
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…
हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ?
कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो …
विन्डोजमा यी ‘रन कमाण्ड’ प्रयोग गर्नुहोस्, जसले कम्प्युटर चलाउन अझै सहज हुनेछ
के तपाई विन्डोज प्रयोग गर्नुहुन्छ ? विन्डोजमा यस्ता रन कमाण्ड छन्, जसले कम्प्युटर चलाउन…
एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ?
एन्ड्रोइड टिभी आजभोलि एकदमै चर्चित बन्दै गईरहेको छ । अहिलेको धेरै एन्ड्रोइड टिभीहरु…
फेसबुक पोस्टमा नचाहिँदो कमेन्ट कसरी रोक्ने ?
फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…
मोबाइल टच स्क्रिनले काम गरेन ? यि हुन् आफै समाधान गर्न सकिने उपाय
टच स्क्रिनको सुविधाले स्मार्टफोन वा विन्डोज प्रयोगमा धेरै सहयोग र सजिलो बनाएको छ । टच स्क्रिनले मोबाइल अन्य डिभाइस प्र…
इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ ? यसरी गर्नुहोस् चेक
इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ भनेर जाँच गर्ने थुप्रै उपाय रहेका छन् । त्…
इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई कसरी रिसेट वा परिवर्तन गर्ने ?
इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्च…
फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई यसरी ब्याकअप गर्नुहोस्
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले दैनिक भिडिओ, फोटो र टेक्स्ट पोष्ट गरिरहेका हुन्छन् । के तपाईलाई थाहा छ, फेसबुकले दैनिक पोष्ट गरेका फोटो, भिडियो र टेक्…
टिकटकबाट आम्दानी गर्ने ६ तरिका
पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ टिकटक निकै लोकप्रिय बनेको छ । एपमा मनोरञ्जनसँगै पैसा कमाउन सकिन्छ भन्ने लोभले पनि…
के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ख्याल गर्नुहोस्
आजभोलि हामीले धेरै समय आफ्नो मोबाइल फोनमै बिताउने गरेका छौं । तर कुनै समय हामी…
नयाँ ड्राइभ फर डेक्स्टप एपमा फाइल तथा फोल्डर कसरी सिंक गर्ने ?
गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ फर डेक्स्टप एप सार्वजनिक गरेको छ । यसल…
के तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ ? यस्ता छन् थाहा पाउनु पर्ने फिचर
विश्वका करोडौं मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एन्ड्रोइड …
ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?
अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न…
गूगल म्यापबाट यसरी शेयर गर्नुहोस् रियल टाइम लोकेसन
आजभोलि कुनै ठाउँ जानुपर्यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…