अपडेट
एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको ब्रोडकास्ट पार्टनरमा स्टार स्पोर्ट्सलाई नियुक्त गरेको हो । यस्तै एनपीएलको शीर्ष प्रायोजकमा सिद्धार्थ बैंक आएको छ ।
एनपीएल आगामी मंसिर १५ गतेदेखि सुरु हुँदै छ । प्रतियोगितामा काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स विराटनगर किंग्स, जनकपुर बोल्ड्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
अपडेट
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्टको आज अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ शुक्रबार पनि सञ्चालन हुँदैछ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ ब…
सुरू भयो टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागीता
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि फेस्ट सु…
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि, सातै प्रदेशका १०० बढी स्टार्टअप सहभागी हुने
टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ आजदेखि सुरू हुँदैछ । बिहीबार र शुक्रबार २ दिनसम्म काठमाडौंको बत्तिसपुतली स्थित …
एप्पलले कस्टम इमोजी र सुधारिएको क्यामरा कन्ट्रोलसहित डिसेम्बरमा आईओएस १८.२ अपडेट ल्याउँदै
एप्पलले यस महिनाको सुरुमा आइफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.१ अपडेट रोल आउट गरेको थियो । यसको साथसाथै, कम्पनीले डिसेम्बरम…
अब जीपीएसले होइन्, ब्याक्टेरियाले बताउने छ तपाईको लोकेसन
तपाईंले सुन्नु भएको हुनसक्छ, कुनै व्यक्तिको स्थान थाहा पाउनका लागि जीपीएसको प्रयोग गरिन्छ । तर अब यो तरिका चाँडै परिवर्तन हुँदै…
दर्ता नगरी चलाएका युट्युब च्यानल तथा फेसबुक पेजबाट गल्ती भए कारबाही हुने
प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फे…
वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजन…
टेलिकमले भन्योः बबरमहल बाहिर धर्ना दिने जनशक्तिसँग कुनै सरोकार छैन्
नेपाल टेलिकमले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहल काठमाडौं प्राङ्गण बाहिर धर्ना दिनेसँग कुनै सरोकार नरहेको बताएको छ …
गूगलमा यी शब्दहरू सर्च गर्दा जोखिममा पर्न सक्छ व्यक्तिगत जानकारी, साइबर विज्ञले दिए चेतावनी
ह्याकरहरूले मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच गर्न कुनै न कुनै उपाय पत्ता लगाइरहेका हुन्छन् । डिजिटल युगमा हाम्रो जीवन जति स…
दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
फुडमाण्डुले सुरू गर्याे क्विक कमर्स सेवा वानमार्ट, ग्राेसरी अर्डर गरेकाे ३० मिनेटमै डेलिभरी हुने
नेपालकाे पहिलाे फुड डेलिभरी कम्पनी फुडमाण्डुले क्विक कमर्स सेवा सार्वजनिक गरेकाे छ । १४ औँवार्षिकोत्सवकाे अवसरमा कम्पनी क्विक कम…
नेपालका लागि इन्ड्राइभ कम्फर्ट फिचर सार्वजनिक, यात्रुले प्रिमियम सवारीको अनुभव लिन सक्ने (भिडियो)
इनड्राइभ, एक विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्मले यात्रुलाई अझै आरामदायक र उच्च गुणस्तरको विकल्प प्रदान गर्न नयाँ ’इनड्राइभ …
एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे प्लसबाट नेपालपे क्यूआरमा अन्तर्देशीय भुक्तानी सम्झौता
एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तर्देशीय भुक्तानी ग…
सातै प्रदेशका स्टार्टअपहरूका लागि काठमाडौंमा दुई दिने बुटक्याम्प सुरू
सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्न…
विज्ञान कुटनीतिमा नेपाल
विश्व विज्ञान दिवस २०२४ को अवसरमा नेपालमा ‘नेपालका लागि विज्ञान कुटनीतिः उन्नत विज्ञान तथा प्रविधि प्रवर्द्धन’ विषयक…