अपडेट
भुक्तानी कार्य गर्ने संस्थाले सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने
भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले अब सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थालाई नयाँ नियमको व्यवस्था गरेको हो ।
‘संस्थाले सूचना प्रविधि विभागले डेटा सेन्टरको रुपमा कार्य गर्न सूचीकृत गरेको संस्थासंग मात्र आफ्नो डेटा सेन्टर राख्न सक्नेछन्,’ नयाँ थप गरिएको व्यवस्थामा भनिएको छ, ‘अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डेटा सेन्टर 'डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१' मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।’
यस्तै संस्थाहरूले ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।
प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेबिट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । तर, डोमेस्टिक कार्ड स्किम अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुऱ्याउने छैन् ।
अपडेट
आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?
एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको …
उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै एस कलेज, ५० लाखसम्मको फन्डिङ पाउने मौका
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले उद्यमी बन्न चाहनेहरूका लागि ३ दिने बुटक्याम्प ‘ओडिसी’ आयोजना गर्ने भएको छ । …
ब्राउजर कम्पनी ओपेराले ल्यायो नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’
ब्राउजर कम्पनी ओपेराले विभिन्न वेबसाइटहरूमा गएर काम गर्न सक्ने नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’ सार्वजनिक गरेको छ ।…
क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, नीतिगत पहलमा जोड दिने
नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्…
च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?
धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…
ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी
अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्व…
विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम
चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ ।
सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने ओपन एआईको योजना
ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा…
दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन, ६० प्रतिशत छुट र निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्य…
डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन
साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालले नयाँ नेतृत्व पाएको छ …
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाउन सकिने
एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । &lsquo…
टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम
इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै…
सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी
साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शन…
युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनस पाइने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईको बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस प्रा…
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …