अपडेट
सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार
चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने अफरमा ३१ प्रतिशतसम्मको छुट पाइने छ ।
यस बाहेक सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन् ।
यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ, जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिने छ ।
इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्नेछ । नागरिकता मात्र लिएर इन्स्टा फाइनान्सको सुविधा लिन सकिने छ ।
साथै ग्राहकहरूलाई अर्कोस्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ ।
अपडेट
सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने
नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …
इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव…
राष्ट्रिय विज्ञान दिवस विशेष : विश्वलाई परिवर्तन गर्ने १० क्रान्तिकारी समीकरण
विश्वका सबैभन्दा प्रतिभाशाली मस्तिष्कहरूले गणितको प्रयोग गरी ब्रह्माण्डको अध्ययनको जग बसालेका छन् । इतिहासमा बारम्बार प्रमाणित भएको …
एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने
एनसेल फाउन्डेसन घोषणा भएको छ । १९ओैं वार्षिकोत्सवको अवसरमा एनसेलले फाउन्डेसनको घोषणा गरेको हो ।
‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै
असोज १ गते अर्थात आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्…
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन
वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा …
गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने
गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा…
वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका
वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।
…
भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद
नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।
नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन
स्मार्टफोन निर्माताहरूले हरेक वर्ष नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका हुन्छन् । केही दिन अगाडि मात्रै एप्पलले पनि आईफोन १६ सा…
विज्ञान तथा प्रविधिको उपयोगमा जोड दिन सरोकारवालाहरूको आग्रह
१२ औँ विज्ञान दिवसको पूर्व सन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
…सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग
सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र व…
आइटी प्रोफेसनलहरूले प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सक्ने
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।
के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन
मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ…
३०औं वर्षमा प्रवेश गर्यो वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३० औं वर्षमा प्रवेश गरेको छ ।
…