अपडेट
बेलायतमा रहेका नेपालीहरूले अब एपबाटै नेपालमा रेमिट्यान्स पठाउन सक्ने
निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।
वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । हाल बेलायतमा १,५०,००० भन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गर्न साथ साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।
बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।
बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
अपडेट
सीटीसी मलमा युएनभीको अत्याधुनिक शोरूम सञ्चालनमा
चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीस…
एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा
विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोग…
नेपालको भैरव टेकलाई पेरिस २०२४ ओलम्पिकमा साइबर सुरक्षा प्रदान गर्ने अवसर
पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव …
अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने
नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाए…
ओपरा वान ब्राउजर आईओएसमा उपलब्ध
ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक …
अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने
अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फ…
परामर्श सेवा उपलब्ध गराउन चाहनेलाई सूचिकृत हुन दूरसञ्चार प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थाल…
हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध
हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ।
…आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रका…
निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–एक्तसाद एक्सचेन्जसँग सहकार्य
निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभए…
जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर
नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्…
‘टेलिकम प्रदायकको नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलन घुसखोरी भयो, अन्त्य गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम र एनसेल नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने बताए…
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङ खरिदमा २० प्रतिशतसम्म छुट
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङले विशेष अफर ल्याएको छ । केही समय अगाडि सार्वजनिक गरेको सफ्टवेयरमा कम्पनीले २० प्रतिशत अफर ल्या…
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइटको प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने भएको छ ।
गूगल डिप माइण्डको रोबोटले टेबल टेनिस खेल्यो
पछिल्ला केही वर्षहरूमा, मेसिन लर्निङ र आर्टिफिशियल इन्टेलिजेन्स तीव्र रूपमा मानिसहरू र कम्पनीहरू बीच लोकप्रिय भएको छ । यस्तो अवस्थ…