अपडेट
विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर, ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ ।
पदको दुरूपयोग गरी भ्रष्टाचार गरेको आरोपमा पौडेलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको आरोप लगाएको छ ।
मंगलबार मात्रै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको ठहर गर्दै उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने र त्यति नै बराबरको जरिवान हुने फैसला गरेको थियो ।
उनीविरूद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दा विचाराधीन छन् ।
अपडेट
बारा र पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बाराका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। क…
सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना …
वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने
नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खाना, किराना, र पार्सल डेलिभरी कम्पनीले भोजले वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । योसँ…
गूगल वान भिपिएन बन्द हुँदै
आगामी जुन २०, २०२४ देखि गूगल वान भिपिएन बन्द हुने भएको छ । यसअघि पनि गूगल वान भिपिएन बन्द भएको खबर आएको थि…
गर्मीमा बाहिर हिड्न सहज बनाउने : स्मार्ट छाता
वैशाखको यो चर्को गर्मीमा पनि घरबाहिर निस्किएर गर्मी नभई रमाइलो मौसमको आनन्द लिन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
…एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्सका 'गड फादर' भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्…
इन्डोनेसियाको दुर्गम गाउँमा अब स्टारलिंकको इन्टरनेट चल्ने
एलन मस्कले अहिलेसम्मकै ठूलो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरू गरेका छन् । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री …
एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, किस्ता तिर्नेदेखि विवरणसम्म थाहा पाउन सकिने सुविधा
एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, अब एपबाटै किस्ता भुक्तानीदेखि विवरणसम्म थाहा पाउन सकिने
जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजना र सामाजिक विकास मन्त्रालयको सहयोगमा खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्त…
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छि…
चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल
एप्पलले चाँडै आईफोन १६ डिस्प्लेको उत्पादन सुरु गर्ने भएको छ । एक नयाँ रिपोर्टले आईफोन १६ को उत्पादन जूनमा सुरु हुने बताएको छ ।…
दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी
नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताए…
आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार …
किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता
मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता भएको छ ।
किसानका लागि डिजिटल प्लेटफर्म व…
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
विगत २२ वर्षदेखि आइसिटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६०…