अपडेट
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने
एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने भएको छ । एप्पलले बिजनेस कनेक्ट कार्यक्रममा यसको बारे जानकारी दिएको थियो ।
अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक भएपछि कम्पनीहरूले नाम, लोगो र विभाग देखापर्ने गरी दर्ता गर्न सक्ने छन् ।
यसले मानिसहरूलाई स्प्याम र वास्तविक कलहरू छुट्याउने सहयोग मिल्ने बताइएको छ । यस बाहेक कम्पनीले मेल र फोन एपभित्र ब्राण्ड जानकारी पनि थप्दै छ ।
सहभागी कम्पनीले कन्ट्याक्टलेस भुक्तानीका लागि ट्याप टु पे सुविधामा आफ्नो लोगो पनि थप्न सक्ने छन् । सन् २०२३ मा एप्पलले म्याप्स, सिरी, म्यासेज र वालेटमा सूचीकरणका लागि बिजनेस कस्टुमाइजेसन सुविधा ल्याएको थियो ।
अपडेट
थ्रेड्समा पनि अब एक्टिभिटी स्टाटस फिचर
थ्रेड्सले एक्टिभिटी स्टाटस फिचर रोल गर्न थालेको छ । यस फिचरबाट डिफल्ट रूपमा नै अन्य प्रयोगकर्ता अनलाइनमा रहेको वा नरहेको थाहा पा…
एडोबले रोलआउट गर्न थाल्यो एआई भिडियो टुल, ओपनएआईको सोरालाई टक्कर दिने
एडोबले एआई भिडियो टुल रोलआउट गर्न सुरू गरेको छ । एडोबले टेक्स्टबाट भिडियो बनाउन सकिने फायरफ्लाई एआई भिडियो मोडल रोलआउट गर्न …
टेलिकमको सेवा बारे जानकारी लिन र गुनासो राख्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्
नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।
हाल कम्पनीले उपलब्ध गराइरहेको १…
टेलिकम तथा आईएसपीको साइबर सुरक्षा अडिट गर्ने कम्पनीको सूची बनाउँदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ का लागि साइबर सुरक्षा अडिटरको रोष्टर बनाउने भएको छ । प्राधिकरणले सूचना प्र…
जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो
हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय …
अब नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने
अब नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने भएको छ । नागरिक एपले हालै सिंहदरबारको गेटपास लिन सकिने सुविधा थप गरेको हो…
नेपाली युवाको सक्रियतामा एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड सम्पन्न
धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रि…
एप्पलले अर्को वर्ष २ हजार डलरमा भिजन हेडसेट सार्वजनिक गर्ने
एप्पलले अर्को वर्ष २ हजार अमेरिकी डलरमा मूल्यमा भिजन प्रो हेडसेट सार्वजनिक गर्ने भएको छ ।
स्मार्ट ग्लास र क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल
एप्पलले सन् २०२७ सम्म स्मार्ट ग्लास (चश्मा) र क्यामेरा भएको एयरपड्स सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गका अनुसार एप्पलले मेटाले रेब्यान…
आवरण कला र लिपि साधनामा लागेका पौडेलले बनाए आवरण यूनिकोड
लामो समयदेखि आवरण कला र लिपि साधनामा लागेका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गरेका छन्।
महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा
महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
…अब ईएमआईमा रियलमीका फोन खरिद गर्न सकिने, शुन्य प्रतिशत ब्याजदर
सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शुन्य प्रतिशत ईएमआई योजना ल्याएको छ । आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्य…
आविष्कार केन्द्रका इन्जिनियरले नेपालमै बनाए स्वचालित ड्रोन, परीक्षण पनि सफल
राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै स्वचालित ड्रोन बनाएको छ । आविष्कार केन्द्रका इन्जिनियरहरुको टिमले ड्रोन विकास र सफल परीक्षण गरे…
टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन वर्कशप आयोजना
नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न …
माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो ‘एम–कार्ड’ सेवा
माछापुच्छ्रे बैंकले ‘एम–कार्ड’ सेवा सुरु गरेको छ । यस सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो…