अपडेट
नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्को तिथिमिति डट कम सफ्टवेयर र नेपाल संवत् मोबाइल एप सरकारलाई हस्तान्तरण गरिएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ हस्तान्तरण गरिएको हो ।
सफ्टवेयरले नेपाल संवत्को गणना जटिल ठानिएकोमा अब सहज प्रधानमन्त्रीको विश्वास छ । अब एपलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीले बताएका थिए ।
उक्त सफ्टवेयरमार्फत विश्वको जुनसुकै स्थानबाट नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने छ ।
यति मात्रै नभएर यसबाट नेपाल संवतसँगै विक्रम संवत् र इस्वी संवतको सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथि हेर्न सकिने छ ।
अपडेट
ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने
अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकि…
एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ
टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा ड…
अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह
छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले…
सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध
चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले सरकारी कम्प्युटर तथा सर्भरमा इन्टेल र एएमडी…
इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै ठगी, सचेत हुन साइबर ब्यूरोको अनुरोध
इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै आउने भ्रामक फोनमा विश्वास नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ ।
राईड शेयरिङ प्लेटफर्म राईडअक्स बुधबार वीरगंजमा सफ्ट लञ्च गरिदै
राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) बुधबार सफ्ट लञ्च गर्ने भएको छ । पहिलो चरणमा राईडअक्सले आफ्नो सेवा वीरगंजमा सफ्ट लञ्च गर्ने…
सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप
सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बुक फोर प्रो र ग्यालेक्सी बुक ४ प्…
सामसङका यी स्मार्टफोन र ट्याबमा एन्ड्रोइड १५ अपडेट आउने
गुगलले भर्खरै एन्ड्रोइड १५ अपडेटको लागि डेभलपर प्रिभ्यू प्रस्तुत गरेको छ । एन्ड्रोइड १५ अपडेट धेरै महत्त्वपूर्ण सुविधाहरूसहित …
हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्ने मौका
समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्न सकिने भएको छ ।
आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने
टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्प…
कताहो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्यो कनकाई
कनकाई नगरपालिका डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका बन्न सफल भएको छ । चैत्र ११ गते कनकाइ नगरपालिकामा कताहो डिजिट…
सीजीले ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड
सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस र अस्पतालहरूका लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड सुरु गरेको छ।
‘इलेकट्रोनिक लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई जानकारी
यातायात व्यवस्था विभागको ‘इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री…
विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित
विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट …
समाजमा योगदान पुर्याउने पाँच महिलालाई एनवाईईएफ काठमाडौंद्वारा सम्मान
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले सूचना प्रविधि, स्टार्टअप, उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका महिलाहरू…