अपडेट
टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने
नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ ।
यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण टियागो इभीको मूल्य बढेको भए पनि सीमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ ।
यस्तै आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्यांकन र टेस्ट ड्राइभको सुविधा रहेको छ । यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स २ वर्षको सवारी कर र एक्सेसरिजहरू रहेका छन् ।
यो योजना जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै सोरूमहरूमा लागु हुनेछ । बजेटमार्फत कर बढेसँगै टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ । योसँगै टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुने छ ।
आगामी आर्थिक वर्षको बजेट नीतिका कारण २ लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीले जनाएको छ । तर जुन २० देखि २२ सम्म प्रिबजेट मूल्यमै किन्न सकिने छ ।
अपडेट
पातलो आईफोन, म्याकबुक प्रो र वाच ल्याउने योजनामा एप्पल
एप्पलले पातलो आईफोन, म्याकबुक प्रो र एप्पल वाच ल्याउने योजना बनाएको छ । ब्लूमबर्गको मार्क गुरम्यानका अनुसार एप्पलले आईप्याड बाहेक …
बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने
अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ ल…
राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले १८ जिल्लामा पठायो उपसचिव
राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटा…
ह्वाट्सएपमा स्वायत्त डार्क मोड अन गर्न के गर्ने?
मेटाको च्याटिङ एप ह्वाट्सएप संसारभरका लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । यस एपको प्रयोग च्याटिङमा मात्र सीमित छैन् ।
…सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न सञ्चारमन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका न…
आयोन वाई ईभी ५ लाख ८५ हजार डाउनपेमेन्टमा खरिद गर्न सकिने
जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइको खरिदमा अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा ग…
अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार
उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि…
गूगल म्यापको हिस्ट्री डेटा डिभाइसमा मात्रै स्टोर हुने
अब गूगल म्यापले डेटा स्टोर नगर्ने भएको छ । एक नयाँ रिपोर्ट अनुसार, प्रयोगकर्ताको डेटा म्यापमा स्टोर नहुने गरी गूगलले तयारी अगाडि बढाएको छ ।…
कर्णाली प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने
कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सूचना प्रविधि सम्बन्धी सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।
…मधेशको बजेटः स्टार्टअप र नवप्रवर्तनका लागि १५ करोड बजेट, स्पेश रिसर्च सेन्टर स्थापना हुने
मधेश प्रदेशले मधेश स्टार्टअप र नवप्रवर्तन केन्द्रका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स आफै छाप्ने
बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाई आफै गर्ने भएको छ ।
बागमतीको बजेटः आईटी कम्पनीलाई निःशुल्क वर्कस्टेशन, बिक्रीको आधारमा प्रोत्साहन सुविधा
बागमती प्रदेशले आईटी कम्पनीहरूलाई आईटी पार्कभित्र निःशुल्क वर्कस्टेशन उपलब्ध गराउने भएको छ ।
निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने
निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई …
आईटी उद्यमी भन्छन् - सरकारले सहयोग गरे नेपाललाई ग्लोबल टेक हब बनाउन सकिन्छ
नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्रविधि हब’…