कीवर्डहरू -

अपडेट

बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने

फोनपेले 'बोहनी फोनपे क्युआरबाटै' भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा 'बोहनी' भनिन्छ । 

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ। फोनपे क्युआर मार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्ने कम्पनीको भनाइ छ । 

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ भने अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले  नयाँ ईभी स्कुटर जित्न सक्नेछन् । 

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, "यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यु.आर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम  जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।"

 

अपडेट

क्रोम र आईओएस प्रयोगकर्ताहरूको सुरक्षा जोखिममा, गूगलद्वारा चेतावनी

गूगलले प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित कुरा गर्दै भनेको छ कि रूसी ह्याकरहरूले आईओएस र क्रोमको कमजोरीहरूको फाइदा उठाएर प्रयोगक…

फोटोनले मनायो २८औँ वार्षिकोत्सव

सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औँ वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्…

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई श्री एयरलाइन्समा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र…

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठ…

आइसिटी अवार्डले सुरू गर्‍यो च्याटबट सेवा, अब एआईले नै दिनेछ अवार्ड सम्बन्धि जानकारी

आइसिटी अवार्डले एआई च्याटबट सेवा सुरू गरेको  छ । योसँगै अब अवार्ड सम्बन्धि विभिन्न जानकारीहरू च्याटबटबाटै प्राप्त…

एप्पलद्वारा आईओएस १८ ​​​​​​​बेटा ६ अपडेट जारी

एप्पलले आफ्ना आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८ बेटा ६ अपडेट जारी गरेको छ । यसका अतिरिक्त, कम्पनीले आईप्याड ओएस १८ र म्याकओए…

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न…

खल्तीद्वारा नाडा अटो शोमा ‘कार सुरक्षा’ नामक.नयाँ सुरक्षा प्याकेज सार्वजनिक

डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभि…

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

जीमेलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ । गुगलको वर्कस्पेस वेबपेजमा उल्लेख गरिएको नयाँ ब्लग पोष्ट अनुस…

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेप…

सरकारी नीतिले घट्दै छ टेलिकम कम्पनीको राजस्व

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई सरकारको नीति र व्यवहारले प्रत्यक्ष असर पुर्याएको छ । अनुमतिपत्र नविकरणमा…

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी)  लाई अनल…

फोनपेको फोनट्याग स्कुप एण्ड सेभ अभियान सुरु, ५० प्रतिशत क्यासब्याकको अफर

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ।  अभियान २५ अगस्टब…

मस्कको निशानामा जुकरबर्ग, भने - इन्स्टाग्राममा बच्चाहरूको शोषण हुँदा पनि कुनै कारबाही भइरहेको छैन

टेलिग्राम एपका संस्थापक र सीईओ पावेल डुरोभको गिरफ्तारीपछि धेरै मानिसहरूको यसबारे प्रतिक्रिया आएको छ । अब एक्स र स्पेसएक्सका माल…

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई

 ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर  (के–ल्याब…