अपडेट
एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड
एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्मा बैंकले सो अवार्ड प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको अवस्थामा प्राप्त उक्त पुरस्कारल डिजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको बैंकले जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको आयोजनामा अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।
अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
अपडेट
नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने यी आठ पक्षलाई दिनुहोस् विशेष ध्यान
स्मार्टफोनको बजार अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तो अवस्थामा स्मार्टफोन खरिद गर्दा तपाईँले केही महत्वपूर्ण कुराहरूमा ध्यान द…
आइसिटी अवार्ड अन्तर्गत स्टार्टअप तथा आईडिया पिचिङको बिशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने
आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपु…
हट्यो टिकटकमाथि लागेको प्रतिबन्ध
टिकटकमाथि लागेको प्रतिबन्ध हटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।&…
सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगल…
नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका…
अब जूमको वेबिनारमा दश लाख जना सहभागी हुन् सक्ने
महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पन…
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यन्वयनमा
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा …
१७ अस्पतालका उपकरण मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य…
गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै
अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।
…एप्पलले जारी गर्यो आईओएस १७.६.१ अपडेटेड भर्सन, यस्तो छ कारण
प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७…
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला, आईटी प्रोफेसनलहरूले आवेदन दिन सक्ने
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । आइसिटी क्षेत्रमा काम गरिरहेका प्रोफेसनलहरूलाई लक्षित गर्दै प्रोफेस…
टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी
सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी श…
सिटिजन्स बैंक पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विज…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई १२ लाखसम्म अनुदान दिदै नास्ट, प्रस्ताव पेश गर्न आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई बजेट उपलब्ध गराउने भएको छ । …
सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरुको चाहनाअनुरुप गा…