अपडेट
राष्ट्रियस्तरको ३ दिने प्रविधि मेला सगरमाथा टेक फेस्ट आयोजना हुँदै, यस्ता हुनेछन् आकर्षण
सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले आगामी मंसिरमा ३ दिने राष्ट्रियस्तरको प्रविधि मेला सगरमाथा टेक फेस्ट २०२३ आयोजना गर्ने भएको छ ।
आगामी मंसिरमा हुने सगरमाथा टेक फेस्टको मिति भने घोषणा गरिएको छैन । युवाहरूको नयाँ र इन्नोभेटिभ आईडियालाई प्रवर्द्धन तथा हौसला दिने उद्देश्यले सगरमाथा टेक फेस्ट हुँदैछ । सगरमाथा कलेजले आयोजना गर्दै आएको सगरमाथा टेक फेस्टको यो दोस्रो संस्करण हो ।
फेस्ट हुनुभन्दा अगाडि प्रि-इभेन्टको रूपमा आईटी स्पेक्ट्रम, सफ्टवेयर, हार्डवेयर फेलोशिप, आईडियाथन, ब्लकचेन वर्कशप, स्टोरी टेलिङ वर्कशप, ड्रोन वर्कशप, ह्याकाथन, टेक डिबेट, अटो क्याड, पेपर ब्रिज लगायतका विभिन्न कार्यक्रम हुनेछन् ।
पहिलो प्रिइभेन्ट आउँदो आइतबार आईटी स्पेक्ट्रम हुँदैछ । फुलब्राइट नेपालसँगको सहकार्यमा आईटी स्पेक्ट्रममा वक्ताको रूपमा प्राध्यापक तथा अनुसन्धानकर्ता शिव प्रसाद गौतमले सहभागी हुनेछन् ।
प्रिइभेन्ट पछि काठमाडौंमा हुने सगरमाथा टेक फेस्टमा प्रोजेक्ट प्रदर्शनी, प्रोग्रामिङ प्रतियोगिता, रोबो सकर, ब्याटल बट, पेपर ब्रिज, युआई प्रतियोगिता, ई-सपोर्ट्स, क्विज लगायतका कार्यक्रम हुने संयोजक उपेन्द्र न्यापानेले जानकारी दिए ।
अपडेट
इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु
इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्…
सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट
काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण…
डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोगबारे कुनै जिज्ञा…
स्विचअन रिटेलको नयाँ आउटलेट भक्तपुरमा
सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको ला…
इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी
इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी विगत २१ वर्षदेखि सह…
एनसेलको फोरजी जुम्ला पुग्यो, सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू उच्चगतिको सेवाबाट लाभान्वित हुँदै
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभ…
पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला
पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा आईटी कोर्षमा भर्न…
भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवा
भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले ‘ब्रो…
एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए
पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इ…
निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल
गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ ड…
नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न, अनलाइन आर्ट प्रतियोगिताको घोषणा
नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी …
आगामी हप्ताबाट थ्रेड्स मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने
थ्रेड्स अब मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने भएको छ । मेटाका सीईओ म…
सन् २०२४ भित्रमा एप्पलले अमेरिकामै निर्मित चिप प्रयोग गर्ने
एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…
टेलिकमले सेवा विविधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई बिबिधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा…
आइसिटी अवार्ड २०२३ को अनलाइन नोमिनेसन भदौ १५ सम्म
२०८० भदौ ३, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा …