कीवर्डहरू -

अपडेट

शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै

आउँदो शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स आयोजना हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ इञ्जिनरिङ्ग अन्तर्गतको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको आयोजनामा वेबिनार र सम्मेलन हुन लागेको हो ।

प्राविधिक तयारीका लागि नवप्रर्वतन र साझेदारी थिमसहित वेबिनार र सम्मेल गर्न लागेको काठमाडौं विश्वविद्यालयले जानकारी दिएको छ ।

सीआईपी एनका संयोजक डा. भुपेन्द्र विमल क्षेत्रीका अनुसार सञ्चार तथा सूचना सिंगनल प्रोसेसिङ क्षेत्रमा लागेको अनुसन्धानकर्ता, संस्था, व्यक्ति तथा सरोकारवालानिकायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार सम्मलेन हुनुभन्दा अगाडि बिहिबार वेबिनार हुनेछ । वेबिनार दिउँसो  र साझ गरेर दुई शत्रमा सञ्चालन हुने जनाइएको छ । वेबिनारमा  विभिन्न विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी शुक्रबार काठमाडौं विश्वविद्यालयको सीभी रमन अडिटोरियम धुलिखेलमा हुने सम्मेलनमा कम्प्युनिकेसन इन्जिनियरिङ, टेक्नोलोजी, इन्फर्मेसन प्रोसेसिङ लगायतका विभिन्न विषयमा बहस र छलफल हुनेछ ।

कार्यक्रमलाई नेपाल टेलिकम, ह्वावे, कनेक्ट आईपीएस, आइसिटी समाचार, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क, केयु इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स एलिमुनाइ र सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको सहयोग तथा सहकार्य रहेको छ ।

अपडेट

राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको ब…

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध

इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भ…

भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध

अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्…

एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट केन्द्रिय सदस्यमा नवराज कुँवरको उम्मेदवारी

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…

ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।…

एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

फोनपे र एनक्यासबीच सहकार्य भएको छ । सहकार्यसँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे …

५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल

‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु।…

एआई प्रविधिले यस्तो बनायो बहाव चलचित्रको पोस्टर

विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट(एआई) को छुट्टै स्थान छ। 

केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित …

खल्तीबाटै \'द एलिमेन्ट अफ सेलिब्रेसन\' को टिकट काट्न सकिने

द एलिमेन्ट अफ सेलिब्रेसनको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० क…

बेकोको नयाँ वर्ष योजना, सामान खरिदमा उपहार पाइने

इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै 'नयाँ वर्षको उमंग, मनाऔँ…

दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…

अभानी नेपालकी सह–संस्थापक शर्मालाई ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि

ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर…

डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने

अब डिजिटल बैंकिङ सेवा पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बन्‍न पुगेको छ । नेपाल …

ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थप…