कीवर्डहरू -

अपडेट

ई-कमर्स कम्पनी ग्यापु चौंथो वर्षमा प्रवेश, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।

कम्पनीले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि नयाँ अफर ल्याएको हो ।

कम्पनीमार्फत सामान खरिद गरि माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल  लगायतका सामाग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएको कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले जानकारी दिए ।

नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकहरूलाई विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्ने अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, नेपालमा सञ्चालित मुख्य मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन १०० प्रतिशतसम्मको क्यासब्याक समेत पाउन सकिनेछ ।

यो अफर चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकले ५ हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाइ छ । ग्यापुमा २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।


अपडेट

प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै 

प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसि…

एनएमबि बैंकको खाता खल्तीमा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई वि…

सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा

तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् ।…

नासाले पठायो वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'

अमेरिकी अन्तरिक्ष स्पेस एजेन्सी नासाले एलन मस्कको कम्पनी स्पेस एक्ससँग मिलेर अन्तरिक्षम…

मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ

सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने देखिएपछि मेमोर…

सिजी ल्यान्डमार्कमा सपिङ धमाका, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर …

संसदमा दर्ता भएका विधेयकमाथि नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने

संसदमा दर्ता भएका विधेयकमाथि सर्वसाधारण नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने भएका…

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनस…

टेलिकमका प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चला…

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको अभियोगमा २१ वर्षे युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक व्…

एप्पल स्टोरबाट ६ करोड बढीका आइफोन, एप्पल वाच र आइप्याड चोरी

अमेरिकाको वासिङटन स्थित एप्पल स्टोरमा ५ लाख डलर अर्थात ६ करोड ५४ लाख बढीका एप्पल प्…

इन्टरनेटसँग टेलिभिजन बन्डलिङ गर्न नपाइने 

अब टेलिभिजनलाई इन्टरनेटसँग बन्डलिङ गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि म…

लागु भयो आलाकार्ट प्रणाली, टेलिभिजन सेवा प्रदायकले मासिक ५०० रूपैयाँ बढी शुल्क लिन नपाउने 

सरकारले टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुले उपभोक्त…

एनसेल आजियाटाको सीइओमा जब्बोर कायुमोभ नियुक्त, चोङ पुनः मुख्यालय फर्किने

एनसेलको मातृ कम्पनी आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएक…

सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार

सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ…