कीवर्डहरू -

अपडेट

हुम्ला र बाजुराका बासिन्दालाई मोबाइल नेटवर्ककै सास्ती

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।  फोन आउँछकी भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आएकी पञ्चाकली रोकायाले बताइन् ।

उनी भन्छिन्, 'के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँ।'

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ । हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।

बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।

अपडेट

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने ८ वटा सिस्टममा समस्या, हजारौं सेवाग्राही मर्कामा

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने सिस्टममा समस्या देखिएको छ । सिस्टममा समस्या…

१५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्दै एप्पल

एप्पलको डेभलपर लगमा १५ इन्चको म्याकबुक एयर सार्वजनिक हुने बताइएको छ  । यो ल्यापटप …

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक …

हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको रेमिट्यान्स आधा घण्टाभित्र वालेटमा जम्मा हुने 

हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । यससँ…

सीजी नेटको नयाँ अफर, ७९९ रूपैयाँमा १३० एमबिपिएस इन्टरनेटका साथमा ३ लाखको बीमा 

सीजी नेटले इन्टरनेट र आईपीटिभीका साथ ‘स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गर…

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड बिगो दावीसहित भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल प…

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको…

एनएमबि सजिलो क्युआर कर्जाको सुरुवात, बिनाधितो २ लाखसम्म ऋण पाइने

एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा ‘नयाँ बर्ष, नयाँ धमाका’ नारासहित क्युआर…

चार्जिङ स्टेसनको अभावमा साझाका विद्युतीय बस सञ्चालनमा आएनन्

विद्युत चार्जिङ स्टेसनको अभावमा साझा यातायातका विद्युतीय बस थन्किएर बसेको पाइएको छ…

नयाँ वर्षमा आईएमई पेको अफर, भुक्तानी गर्दा १० जनालाई शतप्रतिशत क्यासब्याक

आइएमई ग्रुप अन्तर्गत आइएमई डजिटिल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्ष २०८० लाई स्…

मेसिन मर्मत नहुँदा २ वर्षदेखि प्रहरी अस्पतालको एमआरआई सेवा बन्द 

नेपाल प्रहरी अस्पतालको एमआईआई मेसिन मर्मत नहुँदा २ वर्षदेखि सेवाग्राहीले सेवा पाउन…

अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या

अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या देखिएको छ ।

एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न 

नेपाली नयाँ वर्ष २०८० को अवसरमा आज वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आ…

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट से…

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी न…