अपडेट
एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स) सँग साझेदारी गरेको छ ।
ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्म छुट पाउनेछन् । यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य छ ।
अपडेट
अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै
यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…
गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान
आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्…
अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत
सरकारले नेपालमै बनेका सवारीसाधन दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका …
अब एनसेलले ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटाले अब आफ्ना प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ ।…
आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै, प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै
आज गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार…
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…
नयाँ कार्यविधिको पर्खाइमा यात्री मोटरसाइकल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिय…
अब लुम्बिनीमा विद्युतीय बस र भ्यान सञ्चालनमा आउने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।
दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स यही मे ११ देखि १२ सम्म आयोजना हुँदै
नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…
ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन
बोस्टन र काठमाडौँमा रहेको मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रो बाइ डेटाले सानेपामा आफ्…
सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने प्रतिबद्धता जनाएका छन् । बुबुधबा…
दर्शकको भरपुर मायाले मण्डला नाटकघरमा \'जून\'लाई फेरि एक पटक ब्युँताउने
काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा गत चैत १० गते शुक्रबार गिती नाटक ‘जून’ क…
आईएमईको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त
आईएमई लिमिटेडको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल…
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउँदै सरकार
१२ वैशाख, काठमाडौं। सरकारले अब ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्य…