अपडेट
राष्ट्रिय परिचयपत्र बनाउने सोचमा हुनुहुन्छ ? यी कागजात आवश्यक पर्छन्
के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?
सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ ।
यस बाहेक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अतिरिक्त स्थानबाट समेत सेवा परिचयपत्रका लागि आवेदन दिएर नम्बर लिन सकिने व्यवस्था गरेको छ ।
यस्तो अवस्थामा धेरैलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजता आवश्यक पर्छन् भन्ने थाहा नहुन पनि सक्छ । त्यसकारण हामी तपाईलाई राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्मे कागजातहरुको जानकारी दिदैछौं ।
यी कागजात आवश्यक पर्छन्
• नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
• बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
• विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
• नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
• विवरण पुष्टि हुने अन्य कागजातहरू
अपडेट
विज्ञापन भरेका उम्मेदवारको डेटा हराएपछि लोक सेवा आयोगले फेरि माग्यो आवेदन
विज्ञापन भरेका उम्मेदवारहरुको डेटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।आयोगले २०७९ साल मंसिर, प…
एआईले १३ घण्टासम्म चलायो रेडियो कार्यक्रम
स्वीजरल्याण्डको एक रेडियो स्टेसनमा एआईले १३ घण्टासम्म कार्यक्रम चलाएको छ । एआईले चलाए…
डिजी पेको फ्रेन्चाइजी अवधारणा, प्रति महिना ५ लाखसम्म कमाउन सकिने
नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी ‘डिजी पे’ ल…
एलन मस्कको स्टारशिप विस्फोटले प्रदूषण फैलाएको भन्दै अमेरिकी अदालतमा मुद्दा
एलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना शक्तिशाली रकेट ‘स्टारशिप’को परीक्षण गर्दा विस्फोट भई प्रदूषण फैलाएको र वातावरणी…
नेपालमा ओटीटीः विदेशी एपमा दर्शक आए, स्वदेशीमा आएनन्
कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप)प्रतिको आकर्ष…
पाँच विधामा सरकारले वितरण गर्यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ?
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार वितरण गरेको छ । मं…
नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट प्रिक्सा टेक्नोलोजी सम्मानित
नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले प्राप्त गरेको छ । राष्ट्रिय स…
नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित
नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टर २०२३ बाट गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानि…
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित
नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ …
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्र…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भए…
विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र न…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू
सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार …
साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको ब…
सूचना प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्…