कीवर्डहरू -

अपडेट

महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नुहोलाः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका कुनै पनि कर्मचारीलाई भ्रष्टाचार गरे प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।

मेयर बालेनले महानगरपालिका कार्यालयमा कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित ह्वाट्सएपमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।

शाहले अडियो/भिडियो प्रमाणसहित सम्पर्क गर्न ह्वाट्सएप नम्बर दिएका छन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’

महानगरका कर्मचारीले भ्रष्टाचार गरेमा अडियो/भिडियो प्रमाणसहित 9863592011 मा ह्वाट्सएप गर्न सकिने छ । यो नम्बर बालेनले मात्रै प्रयोग गर्ने हुँदा पठाउने को नाम गोप्य राखिने बताइएको छ ।

अपडेट

प्राधिकरणले भन्योः इन्टरनेटको शुल्क बढाउन सेवा प्रदायकलाई निर्देशन दिएका छैनौं

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क/महशुलदर बढाउन सेवा प्रदायकहरुलाई कुनै…

नमस्ते पेको क्युआर कोडबाट नेपाल टेलिकमको विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिने

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्…

रास्वपा सांसद झाको प्रश्न : भ्रष्टाचारको आरोपीले मोबाइल फरम्याट गर्ने मौका किन पाइराखेको छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न र…

अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ ।

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले …

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ? 

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिक…

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ ।

आजदेखि सुरू भयो एमडीएमएस, तर ८० लाख मोबाइल अझै ग्रे मार्केटमा

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सु…

जेठ १ गते देखि एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम – एमडिएमएस पुनकार्यान्वयन हुन…

युथ आइजीएफ नेपाल फेलोशिप २०२३ का लागि आवेदन खुला

युथ आइजीएफ (वाइआइजीएफ) नेपाल फेलोशिप २०२३ को आवेदन खुला भएको छ । फेलोशिपले २९…

मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि लागु हुँदै एमडीएमएस

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न जेठ १ गतेदेखि मोबाइल डिभ…

एससीटी र एनएमबि बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल स…

अरोगिन हेल्थकेयरमा डिजिटल भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकलाई छुट

सन्राइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । ग्राहकरुल…

थुप्रै नयाँ फिचरहरुको साथमा वियर ओएस ४ सार्वजनिक हुने

गूगलले आफ्नो आइओ २०२३ कार्यक्रममा सार्वजनिक गरेको नयाँ वियर ओएस ४ अपडेटको साथ आउन…

सिद्धार्थ बैङ्कको पे एन्ड सेभ खाता, निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सुविधा

सिद्धार्थ बैङ्क लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक …