अपडेट
अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने
प्रविधि कम्पनी गुगलको इमेल सेवा जीमेल लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । गुगलको यो प्लेटफर्म प्रयोगकर्ताका लागि व्यावसायिक जीवनको अत्यावश्यक अंश हो ।
गुगलको यो सेवा दिनभरि धेरै मेलहरू पठाउने र प्राप्त गर्ने प्रयोगकर्ताहरूले मन पराउँछन्। जिमेल प्रयोग गर्न धेरै सजिलो छ र यो प्रयोगकर्ताका लागि धेरै उत्कृष्ट सुविधाहरूको साथ आउँछ । यही बिच जीमेलमा नयाँ एआई जेनेरेटिभ टूल उपलब्ध भएको छ ।
यो टूलको मद्दतले प्रयोगकर्ताले राम्रो तरिकाले मेल टाइप गर्न सक्नेछन् । यति मात्र नभएर, नयाँ एआई टुल प्रयोगकर्तालाई छिटो र सहज तरिकाले मेल टाइप गर्नमा पनि ठूलो सहयोगी बन्नेछ ।
गुगलले आफ्नो वार्षिक कार्यक्रम (२०२३ गुगल आइओ सम्मेलन) मा जीमेलका लागि नयाँ एआई टूल 'हेल्प मी राइट' को बारेमा जानकारी दिएको थियो । नयाँ टुलको सहायताले प्रयोगकर्ताले सेकेण्डमै मेल टाइप गरेर पठाउन सक्ने कम्पनीको दाबी छ ।
वास्तवमा कम्पनीले जिमेलको नयाँ टुल ‘हेल्प मी राइट’लाई बार्ड फिचरसहित आउने बताएको छ । बार्डको मद्दतले प्रयोगकर्तालाई तत्काल जवाफ दिन पनि ठूलो मद्दत हुनेछ ।
जिमेलको नयाँ फिचर कहिले ल्याइने भन्ने बारे कुनै मिति भने खुलाइएको छैन । तर, यो वर्ष जीमेलको नयाँ टूल रोलआउट हुन सक्ने विश्वास गरिएको छ ।
यसबाहेक जीमेलको यो नयाँ फिचर डेस्कटप र मोबाइल दुवैमा काम गर्न सक्नेछ । गुगलको यो फिचर प्रयोगकर्ताको समय बचत गर्न प्रभावकारी हुनेछ ।
अपडेट
गूगलको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम सम्पन्न, के के भए सार्वजनिक ?
सूचना प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम गूगल आइओ २०२३ बुधबार राति क्याल…
अब ट्वीटरमै भ्वाइस र भिडियो कल फिचर ल्याउने एलन मस्कको घोषणा
एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेसँगै लगातार विभिन्न परिवर्तनहरु गरिरहेका छन् । मस्कले कहिले ट्वीटरको लोगो न…
रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्ड…
’गूगल आइओ २०२३’ आज, केके हुँदैछन् सार्वजनिक ?
प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ’गूगल आइओ २०२३’ आज राति क्यालिफोर्निया…
एनसेलका नयाँ सीईओ कायुमोभले सम्हाले कार्यभार, नेपालको डिजिटल विकासमा केन्द्रित हुने
एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्ब…
आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० रूपैयाँ बोनस
‘आइएमई पे’ मा आइएमईका केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त …
दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा
बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविध…
वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया …
के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक
जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक …
लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्नेलाई कारवाही होस्ः सांसद निशा डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांदस निशा डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्न…
दृश्य लाउन्जमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…
विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै
एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्…
सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका …
एससीटी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससीटी-युपीआई डेबिट का…
नबिल बैंकको ढुक्क बचत खाता, निःशुल्क मोबाइल बैंकिङदेखि एटीएमसम्म सुविधा
नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्च…