कीवर्डहरू -

अपडेट

सरकारले विद्युतीय सवारी खरिद गर्ने, पेट्रोलबाट विद्युतीय बनाउने प्रविधिलाई सहुलियत दिने 

सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘शहरमा क्रमश विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने छ,’ उनले भने, ‘ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय उर्जाबाट चल्ने गरी रूपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइने छ ।’

अपडेट

एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने

पछिल्ला ६ महिनामा एआईले विश्व र देश भरमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ । यस लिस्…

रिभरसङको नयाँ इयरबड नेपाली बजारमा, १ वर्षको वारेन्टी

रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ । मोबाईल एक्सेसोरिज तथा …

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृ…

बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउन कार्यशाला

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आ…

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेबाट भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको…

एनसेलको माई प्लानः सेवाको आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने

एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेव…

एशिया प्रशान्त क्षेत्रमा ह्वावेको साझेदार सम्मेलन सम्पन्न, ६ नयाँ योजना सार्वजनिक

ह्वावेले आफ्ना  एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ।  दश देश…

डिजिटल भुक्तानीमा सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका सा…

फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने

बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल…

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

आइएमई पेले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने …

साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क

ह्वावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर  प्याकेज सार्वजनिक  गरेको छ । काठमाडौ…

सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ? 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्…

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बो…

डिजिटल रूपान्तरणको बाटोमा भ्रष्ट कर्मचारीतन्त्र बन्नेछ बाधक 

काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ …

भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन  

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेव…