कीवर्डहरू -

अपडेट

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र

एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी नभएको महालेखाले जनाएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले एकल बिन्दु सेवा केन्द्र स्थापना भएपनि क्षेत्रगत रूपमा पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नभएको तथ्य बाहिर ल्याएको हो ।

‘एकल बिन्दु सेवा केन्द्र स्थापना भए तापनि संगठन संरचनाअनुसार क्षेत्रगत रूपमा पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन कार्य सम्पन्न हुन नसकी सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । लक्ष्यअनुसार सेवा प्रवाह प्रभावकारी हुने गरी सुधार गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३५ मा यस ऐन तथा प्रचलित अन्य कानूनबमोजिम उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट सुविधा वा सहुलियत र उद्योगको लागि आवश्यक पर्ने पूर्वाधारसम्बन्धी सेवा समयमै सरल र सहज रूपमा एकै स्थानबाट उपलब्ध गराउन २०७६ जेठ १ गते एकल विन्दु सेवा केन्द्र स्थापना भई सञ्चालनमा रहेको छ ।

अपडेट

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयो…

विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधीकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसे…

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट स…

नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्‍यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’

नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गर्ने…

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकारमा ११ हजार ३ सय गुनासो आएका छन् । महालेखाले सार्विनक गरेको ६०…

निर्वाचन आयोगले छपाइका लागि किनेका झण्डै २२ करोडका मेसिन प्रयोगबिहिन, छपाइमा १९ करोड खर्च 

निर्वाचन आयोगले छपाइका लागि झण्डै २२ करोडमा खरिद गरेको अत्याधुनिक मेसिन प्रयोगबिह…

आवश्यकताभन्दा कम परिमाणमा ठेका आह्वान गरी सम्झौता गर्दा पासपोर्ट वितरणमा समस्या हुने

ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरणमा भविष्यमा असर पुग्ने महालेखापरीक्षकको कार्याल…

‘ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले असुविधा भयो’

ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले नागरिकलाई अ…

सरकारी कर्मचारीले कार्यालयको डोमेन नेमसहितको इमेल प्रयोग नगर्दा करिब ९ करोड व्ययभार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिर गरेका ७ हजार ५४ इमेल प्रयोग नहुँदा इमेल लाइस…

एनसेल भोल्टे सेवा अब आईफोनमा, १०० मिनेट अन-नेट भोल्टे टक टाइम बोनस

यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिस…

बिग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहका…

प्रभु बैंकको भिसा कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशत छुट

प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट …

अमेरिकामै निर्मित चिप प्रयोग गर्ने मिसनमा एप्पल

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ ।…

रेमिट्याप वालेटबाट अब स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहर…