अपडेट
हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक
नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घरमै स्वास्थ्य सेवा दिने उद्देश्यका साथ मेडिमार्ट सुरू भएको हो ।
यसबाट बेबी केयर, मेडिकल टूल, ब्यूटी केयर, जिम डायट र अरु विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिद गर्न सकिने छ ।
उपभोक्ताहरुले मेडिमार्ट सार्वजनिक भएको अवसरमा जेठको १६ गतेदेखि ३१ गतेसम्म स्वास्थ्य उपकरण, बेबी केयर प्रडक्ट, सौन्दर्य प्रडक्ट र जिम डाइटहरूमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
पहिलो डेलिभरीमा क्यासपोइन्टको रुपमा थप ५ प्रतिशत छुट पनि रहेको छ, जसलाई अर्काे पटक सामान खरिद गर्दा प्रयोग गर्न सकिनेछ ।
मेडिमार्ट डटकममा सामान खरिद गर्दा सामान पाएपछि भुक्तानी गर्ने वा फोनपे, ईसेवा र खल्ती जस्ता डिजिटल भुक्तानी माध्यमहरुबाट सामान खरिद गर्न सकिने छ ।
अपडेट
आइएमई पेबाट अरोगीन हेल्थ केयरमा भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता …
बजेटको उद्देश्य विद्युतीय सवारीलाई निरुत्साहित गर्ने होइनः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्…
महावीर पुनले भने, ‘सरकारले ढाँट्यो, आविष्कार र स्टार्टअपका लागि १ प्रतिशत बजेट छुट्याएन’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …
अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र
सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…
भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने
भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने …
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरिने
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने भ…
सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई आयमा करमा ५० प्रतिशत छुट
सरकारले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी म…
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्…
एमडीएमएसमा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्…
अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने
अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन ग…
बिग डेटालाई प्रवर्द्धन गरिने, राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास हुने
सरकारले बिग डेटालाई प्रवर्द्न गर्ने भएको छ ।
आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लाग…
सञ्चार तथा सूचना प्रविधिमा कस्तो आयो बजेट ?
आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लाग…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रूपैयाँ बजेट विनियोजन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रूपैयाँ बजेट विनियोजन भएक…