कीवर्डहरू -

अपडेट

लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ ।

आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरु प्रदान गरिएको हो ।

आज लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच सो विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा संकलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो । लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

लक्ष्मी केयर्सले नवीकरणीय उर्जा प्रवद्र्वन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रम लगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरुमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

अपडेट

मौलाकालिका केबलकारको ग्लोबल स्मार्ट प्लसबाट टिकट किन्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुरको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट…

अब लाइसेन्स छपाइको जानकारी एसएमएसबाटै

यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुम…

गर्ल्स इन आइसिटी डे : महिला सशक्तिकरणको अभियान 

आज गल्र्स इन आइसिटी डे । विश्वव्यापी रुपमा अनेकन कार्यक्रमहरु गरी महिलाहरुलाई सूचना…

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्…

अब स्वदेशमै बनेको सवारीसाधन दर्ता हुन पाउने, यात्रीलाई राहत

सरकारले नेपालमै बनेका सवारीसाधन दर्ता गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका …

अब एनसेलले ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटाले अब आफ्ना प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ ।…

आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै, प्रविधि र किशोरीको विषयमा वेबिनार हुँदै

आज गल्र्स इन आइसिटी डेको अवसरमा प्रविधि र किशोरीः समयसँगै अघि सरि विषयमा वेबिनार…

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्यो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्…

नयाँ कार्यविधिको पर्खाइमा यात्री मोटरसाइकल 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिय…

अब लुम्बिनीमा विद्युतीय बस र भ्यान सञ्चालनमा आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् ।

दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स यही मे ११ देखि १२ सम्म आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…

ग्रो बाइ डेटाको नयाँ अफिस सानेपामा, अमेरिकी राजदूतले गरे उद्घाटन

बोस्टन र काठमाडौँमा रहेको मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रो बाइ डेटाले सानेपामा आफ्…

सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने प्रतिबद्धता जनाएका छन् । बुबुधबा…

दर्शकको भरपुर मायाले मण्डला नाटकघरमा \'जून\'लाई फेरि एक पटक ब्युँताउने

काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा गत चैत १० गते शुक्रबार गिती नाटक ‘जून’ क…

आईएमईको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

आईएमई  लिमिटेडको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल…