अपडेट
मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क
अब मासिक ६९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट पाइने भएको छ । इन्टरनेट सेवा प्रदायक ओयसिस ब्रोडब्याण्डले यस्तो अफर ल्याएको हो ।
यो अफर एक वर्षको प्याकेज लिने ग्राहकहरूलाई मात्रै लागु हुने कम्पनीले जनाएको छ । कर बाहेक १०० एमबिपिएस प्याकेजको मूल्य मासिक ६९९ रूपैयाँभन्दा कम पर्न आउने ओयसिसले जानकारी दिएको छ ।
करसहित ८ हजार ७९० रूपैयाँमा एक वर्षको १०० एमबीपीएसको प्याकेज उपलब्ध हुनेछ । यस अन्तर्गत जडान र डुअल ब्याण्ड राउटर निःशुल्क पाइने छ ।
ओयसिसको सेवा अहिले काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको छ । अब विस्तारै काठमाडौं उपत्यका बाहिर जाने कम्पनीको भनाइ छ ।
कम्पनीले नेट टिभीसँगको सहकार्यमा आईपीटिभी सेवा समेत दिदै आएको छ । सस्तो र गुणस्तरीय इन्टरनेट दिने योजनासहिर अगाडि बढेको ओयसिसले जनाएको छ ।
अपडेट
इसेवाबाट नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्ने अवसर
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज ग…
इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट
मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इ…
कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता
कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आ…
पठाओको फुड फेस्ट सुरू, आकर्षक पुरस्कारसहित अर्डरमा ८० प्रतिशतसम्म छुट
नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले 'अब भान्सामा ताल्चा लगाउँदा…
ग्लोबल स्मार्ट प्लसबाट लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्…
आईटी कम्पनीहरूको संस्था नास आईटीले भन्योः बजेट सकारात्मक छ, सहकार्य गर्न तयार छौं
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल …
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता श्रेष्ठ हस्तान्तरण समारोहमा नेपाल आउँदै
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभि…
एनसेलले हालेको करसम्बन्धी मुद्दामा नेपाल सरकारको जित
विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा ए…
सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डि…
एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा प्रदान गर्ने
एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्…
नेपाल इन्टरनेट फाउन्डेसनले मनायो ‘सेल्फी विथ डटर’ दिवस
नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ …
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य
नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिश…
एनपी नगले काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ ।…
एआई सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना हुने
एआई समयको साथ धेरै लोकप्रिय हुँदैछ, तर यसको खतरा पनि बढ्दै गएको छ । यसलाई ध्यानम…