अपडेट
दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग डटकम र दमक नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको डिजिटल रोजगारीका लागि डिजिटल साक्षरता कार्यक्रम यस्तो बताइएको हो ।
असार १ गते दमक नगरपालिकाको सभाहलमा साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । दमक नगरपालिका सूचना प्रविधि प्रमुख समीप चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा १०० बढी सहभागी भएका थिए ।
डिजिटल प्रविधिको उपयोग गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले संचालित श्रीयोग डटकम र नगरपालिकाको सहकार्यमा नगर क्षेत्रभित्र रहेका, सीप भएका बेरोजगार युवाहरुको डिजिटल प्रोफाइलिंग गर्दै दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाउने उद्धेश्य अनुरूप पहिलो चरणमा एकदिने डिजिटल रोजगारीका डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको श्रीयोग डटकमका सञ्चालक प्रकाश उप्रेतीले बताए ।
'प्रविधिमैत्री रोजगारी र उद्यमशीलताका लागि डिजिटल साक्षरता' कक्षा सञ्चालन गरेका श्रीयोग डटकमका बिजनेस कन्सल्टेन्ट नवीन भट्टराईले प्रविधिको प्रयोग गर्दै रोजगार, स्वरोजगार वा उद्यमी बन्नका लागि विभिन्न प्रक्रियाहरुको बारेमा छोटकरीमा जानकारी दिएका थिए ।
यस्तै किसिमको एक हप्ते कार्यक्रममा धेरै व्यावहारिक कुराहरू सिकाउन सकिने उनको भनाइ छ । श्रीयोग डटकमका प्रोजेक्ट मेनेजर एसएन मेहता र ईशा सुनामले सहजीकरण गरेको कार्यक्रममा स्थानीय सूचना प्रविधि व्यवसायी शोभित मान श्रेष्ठ तथा शैलेश दाहालको पनि उपस्थिति रहेको थियो ।
अपडेट
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजा…
एनआईसी एशिया बैंकको वेबसाइटमा नयाँ फिचर, अब बोलेरै सेवाको जानकारी लिन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ…
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ
नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थ…
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझे…
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…
अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…
‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…
१२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार
३२ जेठ,काठमाडौँ। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९…
नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने
नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय स…
सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट
सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका…
एनसेलले दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारको धन्यवाद
पुँजीगत लाभकर विवादमा एनसेलले अन्तर्राष्ट्रिय नियोगमा दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारले धन्यवाद दिएको छ ।
मंगलबार बसेको म…
बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण…
सबै कक्षामा स्मार्टबोर्ड, कक्षा ११ र १२ मा कम्प्युटर कोर्ष
शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिए…
हाम्रो गिफ्ट्सबाट अब केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने
हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहा…
आइएमई २३ औं वर्षमा प्रवेश, प्रविधिको प्रयोग गर्दै रेमिटेन्स सेवालाई सरल र सुरक्षित बनाइने
आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष…