कीवर्डहरू -

अपडेट

एक करोडसम्मको घर बीमा सुविधा इसेवाबाट वार्षिक ५०० देखि ४५०० रूपैयाँमा गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले युएसएआईडी, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर  बीमा सुविधा ल्याएको छ ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा इसेवाको मोबाईल एप भित्र रहेको इन्स्योरेन्स् शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोड सम्मको बिमा हुने यस योजनामा वार्षिक रू ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।

बिमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय  हुनेछ । यस योजनामा सहभागि हुन घर धनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार  ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिने जनाइएको छ ।


अपडेट

साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने

साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा १ हजार रूपैयाँसम्म क्यास…

थन्किएका बिजुली बस सञ्चालन गर्न सांसद शाहको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहर…

गुगलबाटै यसरी खोज्नुहोस् तपाईको लेखका लागि कि-वर्ड 

कुनै पनि लेख वा पोष्ट लेख्नुअघि, तपाईलाई एउटा उत्तम कि-वर्ड चाहिन्छ, जसको मद्दतले त…

सामसङको ग्यालेक्सी एफ ५४ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्से…

डिजिटल वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

इसेवा, खल्ती लगायतका वालेट चलाउन सिकाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ…

मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको व…

सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्ट…

साइबर सुरक्षामा जनचेतना जगाउन भदौमा ह्याकरहरूको सम्‍मेलन

ह्याकर भन्‍ने बित्तिकै झट्ट आममानिसको मानसपटलमा नकारात्मक सोच आउँछ। ह्याकर भनेको त …

अब ९९९ रूपैयाँमै एसी जडान

इजी सर्भिस नेपालले अब ९९९ रूपैयाँमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर…

एप्पलका डिभाइसमा नयाँ सुरक्षा अपडेट, कम्युनिकेसन सेफ्टीदेखि लकडाउन मोडसम्म

एप्पलले आफ्नो वार्षिक विकासकर्ता सम्मेलनमा एप्पल डिभाइसहरूको लागि नयाँ सुविधाहरू घो…

मध्य बानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर

सामसङले हालै मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । सो उद्…

भर्चुअल रूपमै सञ्चारमन्त्रीलाई अब सुझाव र गुनासा टिपाउन सकिने, यस्तो छ तरिका 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग अब भर्चुअल संवाद गरेर सुझाव र गुनासो…

टेलिकमले भन्योः ‘ग्राहकको गोपनियतालाई सधै सम्मान गर्छौ, ढुक्क भएर प्रयोग गर्नुस्’

नेपाल टेलिकमले जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्…

एप्पलको वार्षिक कार्यक्रमः पहिलो दिन भिजन प्रो र नयाँ सफ्टवेयर अपडेट सार्वजनिक

आइफोन निर्माता कम्पनी एप्पलको यो वर्षकै सबैभन्दा ठूलो कार्यक्रम वर्ल्ड वाइड डेभलपर्स सम्…