अपडेट
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ ।
उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो ।
‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, 'भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ।'
'प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह ९स्याटेलाइट० बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ', भट्टराईले भने ।
सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ ।
अपडेट
अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई यसरी तिर्नुहोस् कर
के तपाईले काठमाडौं महानगरपालिकालाई कर तिर्नुपर्ने छ ? अब चिन्ता नलिनुहोस् अनलाइनब…
दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
दराजले नयाँ वर्षको अवसरमा आफ्ना वार्षिक अभियान अन्तर्गत ‘नव वर्ष उत्सव : नयाँ वर्ष, न…
टेलिकमको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रूपैयाँमा उपलब्ध हुने
नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु …
एआईले पढ्न थाल्यो कुवेतमा समाचार
कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगम…
चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गी…
आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने
आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इ…
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । मंगलबार भियतनामी भाषामा सशस्त्र प्रहर…
एसईई दिएका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसमा २६ प्रतिशत छुट
ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छु…
अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने
चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याट…
लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार हुँदै
टेक वेबिनार नेपालले लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार आयोजना गर्ने भ…
अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न …
फेसबुकमा महिलाको चरित्र हत्या अभियोगमा युवक समातिए
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या…
फोनपेको ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोन…
साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक
खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार …
नासाले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा फेला पार्यो क्र्याब नेबुला
नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट …