कीवर्डहरू -

अपडेट

सिटिजन्स बैंकका कार्डबाहकले भारतको मेदान्त अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत   गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट आफ्ना उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेको बैंकले जारी गरेको छ ।

आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्षदेखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अपडेट

कम स्टोरेज भएको डिभाइसमा पनि विन्डोज ११ उपयुक्त हुने माइक्रोसफ्टको म्यासेज !

माइक्रोसफ्टले सपोर्ट नभएको पिसीमा पनि झुक्किएर विन्डोज ११ सफ्टवेयर इन्स्टल गर्न सकिने …

आईएमई पेमा बैंक खाता लिंक गरी अब भुक्तानी गर्न सकिने

आइएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक …

नेपाली टाइपिङका लागि मोबाइलमा कुन किबोर्ड प्रयोग गर्ने ? 

कम्प्युटरमा जस्तै मोबाइलमा पनि टाइपिङ गर्नका लागि किबोर्डहरु हुन्छन । यस्ता किबोर्डहर…

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने

कन्काई नगरपालिकाको कर आईएमई पेबाट तिर्न सकिने भएको छ । यस बारे आइएमई पे र कन्काई…

नमस्ते पेबाट यति एयरलाइन्सको टिकट काट्दा ३०० क्यासब्याक

नमस्ते पेबाट यति एयरलाइन्सको हवाई टिकट काट्दा ३०० रुपैयाँ क्यासब्याक पाइने भएको छ …

एनआईसी एशिया बैंकले सुरू गर्‍यो फोनलोन सेवा,  ग्राहकले अब एपबाटै कर्जा लिन सक्ने

विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिय…

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय …

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्य…

अष्ट्रेलियाको आईटी तालिम अब नेपालमै 

गैरआवासिय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छ…

बिङ च्याटबट मोबाइल एप र स्काइपमा समेत सार्वजनिक

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक गरेको छ । अहिलेसम्म…

किन आवश्यक छ डिजिटल लर्निङ ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ …

नेपालपे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्युआरमा २ लाख भन्दा बढी…

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।