कीवर्डहरू -

अपडेट

सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने

सरकारले विभिन्न सरकारी निकायबाट प्रवाह गरिने अनलाइन सेवाहरू एकद्वार समाधान प्रणालीको अवधारणा अनुसार, सेवा प्रवाहको पहुचलाई बढी भन्दा बढी सहज बनाउन एकीकृतरूपमा प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ ।

बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उपरोक्त कार्यहरू विद्युतीय सुशासन आयोगमार्फत गर्ने बताइएको छ ।

सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ-गभर्नेन्स ऐन यथासिघ्र संसदमा प्रस्तुत गरी पारित गर्ने पनि साझा कार्यक्रममा समेटिएको छ ।

अपडेट

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्…

एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि टेलिकमको निःशुल्क सिम

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । …

दुई विद्यालयसँग मिदास ई–क्लासको सम्झौता, मोबाइल एपबाट पनि विद्यार्थीहरु पढ्न सक्ने

मिदास ई-क्लासले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुस्थित नमूना ईग्लिस सेकेण्डरी स्…

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ …

आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ल्याएको रिफन्डेबल एय…

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक

सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा टिभीदेखि होम अपलायन्सहरूमा अफर घोषण…

अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने

गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा…

इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्‍यो

आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भए…

सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिदै, यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (राष्ट्…

समाचार चोर्ने १५ पोर्टललाई नेपालमा नचल्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र 

नेपाल प्रेस काउन्सिलले १५ वटा वेब पोर्टललाई नेपालभित्र नचल्ने व्यवस्था गर्न नेपाल दूर…

अनलाइनबाट तिरेको राजस्व ट्राफिकद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण

सरकारले सञ्चालनमा ल्याएको राजश्व पोर्टल (rajaswa.fcgo.gov.np) बाट भुक्तानी गरिएको …

रिगो र भक्स्क्रोको गेटडेक्सबीच कल सेन्टर व्यवस्थापनका लागि सहकार्य

आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबी…

शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै

लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना …

वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले देशका १४ हजार ठाउँमा पब्लिक वा…