कीवर्डहरू -

अपडेट

कहिले आउला फोनपेको आईपीओ ? 

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फोनपेका सीईओ दिवस सापकोटाले आईपओ जारी गर्नका लागि तयारी सुरू गरेको बताए ।

‘फोनपे पब्लिक लिमिटेड कम्पनी हो । आईपीओका लागि तयारी गर्दै छौं,’ सापकोटाले आइसिटी समाचारसँग भने, ‘फाउनडेसनको काम सुरू भएको छ । ठ्याक्कै कहिले आईपीओ आउँछ भन्ने बारे अझै निर्णय भएको छैन् ।’

फोनपे नेपालको अग्रणी फिनटेक कम्पनी हो । फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब रू. ५ अर्बको कारोबार हुँदै आएको छ । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् ।

एक करोड  ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् ।

डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ ।


अपडेट

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले नयाँ वर्षको अवसरमा आफ्ना वार्षिक अभियान अन्तर्गत ‘नव वर्ष उत्सव : नयाँ वर्ष, न…

टेलिकमको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रूपैयाँमा उपलब्ध हुने

नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु …

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगम…

चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गी…

आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इ…

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । मंगलबार भियतनामी भाषामा  सशस्त्र प्रहर…

एसईई दिएका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसमा २६ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छु…

अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने

चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याट…

लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार आयोजना गर्ने भ…

अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न …

फेसबुकमा महिलाको चरित्र हत्या अभियोगमा युवक समातिए

प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या…

फोनपेको ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोन…

साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक  

खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार …

नासाले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा फेला पार्‍यो क्र्याब नेबुला

नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट …

इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय 

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख का…