कीवर्डहरू -

अपडेट

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ । यसका लागि आईएमई पे र भोज बीच सम्झौता भएको हो ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

यो अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ । आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले सेवाग्राहीले आइएमई पेबाट भुक्तानी गरेर यस योजनाको अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै भोजका सह-संस्थापक निकेत अग्रवालले भोजडिल्सबाट खरिद गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।

अपडेट

जूमले सार्वजनिक गर्‍यो नयाँ फिचर फोकस मोड

जूममा नयाँ सुविधा फोकस मोड उपलब्ध भएको छ । यसले विद्यार्थीहरुलाई अनलाइन कक्षाको ब…

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरको प्रोफाइल टिन्डरमा पोस्ट गर्दै

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुको प्रोफाइल टिन्डरमा पोस्ट गरिरह…

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्…

अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) नेपालमा औपचारिक रूपमा…

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुन…

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न…

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैला…

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्…

क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड लागू भएपछि सेवाग्राहीलाई झनै सास्ती

विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू…

अनलाइनबाट टोकन लिएरमात्र यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालयमा भेटघाट…

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामा…

टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसँग ह्वावेले सम्पन्न गर्‍यो ८०० जीको लाईभ परीक्षण 

ह्वावेले लाइभ नेटवर्कमा दुई वटा ८०० जीको परीक्षण पूरा गरेको छ । ह्वावेले एउटा चाह…

राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड, ५ लाखसम्मको क्रेडिट लिमिट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मंगलबार क्रेडिट कार्ड सेवा शुरु गरेको छ । बैंक सं…

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय …