अपडेट
काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले काठमाडौंका केही ठाउँमा केही दिन सेवा अवरूद्ध हुने जानकारी दिएको छ ।
निर्देशनालयले एक सूचना जारी गर्दै नेपाल टेलिकमका क्याबिनेट, पोल तथा केबलहरु सडकबाट हटाइने र कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले काठमाडौंका केही ठाउँमा सेवा उवरूद्ध हुने जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल टेलिकम दूरसञ्चार कार्यालय गोङ्गबुअन्तर्गत पर्ने बनस्थलीदेखि बसुन्धरासम्म (करिब ५ किलोमिटर) चक्रपथको दायाँ बायाँ रहेका नेपाल टेलिकमका क्याबिनेट, पोल तथा केबलहरु सडकबाट हटाइने भएकाले उक्त एरियाका कपर नेटवर्कलाई एफटीटीएचमा माइग्रेसन गर्नुपर्ने भएकाले केही दिन सेवा अवरुद्ध हुनसक्ने भएको हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ ।’
अपडेट
मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम निःशुल्क पाइने
मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताह…
पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने
पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज अर्थात सोमबार पठाओ नेपालले सि…
ह्वाट्सएपका प्रमुख भन्छनः एप्पलको बाल उत्पीडन रोक्ने अपडेट ‘निगरानी प्रणाली’ हो
ह्वाट्सएपका प्रमुखले बाल उत्पीडन रोक्न एप्पलले ल्याउन लागेको अपडेट ‘निगरानी प्रणाली’ …
अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिकले टिकट बेच्न थाल्यो, एउटा टिकटको मूल्य ५ करोड बढी
भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्राका लागि प्रति टिकेट ४ लाख ५० हजार डलर अर्थात ५ क…
क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुबीच अन्तर्क्रिया सम्पन्न
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि…
पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापा…
प्रभु बैंकले सञ्चालनमा ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा
प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको …
एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित …
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू…
निमा एकेडेमी र विस्टिम बीच सहकार्य
निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्या…
गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने
गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्न सक्ने भएको छ । गूगलले ने…
बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै
एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज …
कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप
एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी…
टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?
नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा…
काठमाडौं मेडिकल कलेजले शुरू गर्यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन
काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्प…