कीवर्डहरू -

अपडेट

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

उक्त कार्ययोजनाको १९ औं बुँदामा इेलक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम अर्थात विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने उल्लेख गरिएको छ ।

कार्ययोजनामा भनिएको छ, ‘इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सिस्टम’को विकास गरी प्राथमिक अस्पताल, जनरल अस्पताल, विशिष्टिकृत र अति विशिष्टिकृत अस्पतालमा लागु गरिनेछ ।’

अपडेट

लाइसेन्सको ट्रायल खुलाउने तयारी

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुम…

लोफाको खुल्ला निबन्ध प्रतियोगिता शुरू, विजेतालाई ८ लाख बराबरको पुरस्कार

लिट्रेसी अफ फाइनान्स फर अल (लोफा) ले खुल्ला निबन्ध प्रतियोगिता शुरू गरेको छ । अहिल…

ग्यापुले शुरु गर्‍यो जि-क्यास, उपभोक्तालाई जि-क्यास कमाएर नि:शुल्क शपिङ गर्ने मौका

नेपाली अनलाइन शपिङ साइट ग्यापुले केहि समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग ग…

एन्ड्रोइडका पुराना संस्करणमा अब गूगलका सेवा नचल्ने

एन्ड्रोइडका पुराना संस्करणमा गूगलका एप तथा सेवाहरु प्रयोग गर्न नसकिने भएको छ । एन्ड्…

सामाजिक सञ्जाल आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत घोषणा 

नेपालीले बनाएको व्यवसायिक सामाजिक सञ्जाल ‘आफन्त’ले दुई महिनादेखि सञ्चालन गरेको ‘आफन्त विस्तार प्रतियोगिता’को पुरस्कृ…

स्वास्थ्य सेवा विभागको खोप दिने निर्णय पालना गर्न स्वास्थ्य कार्यालयलाई आइस्पानको आग्रह

स्वास्थ्य सेवा विभागले इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई कोभिड १९ विरूद्धको खोप प्र…

अब क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्…

विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

माइक्रोसफ्टले विन्डोज ११ को बेटा भर्सन सार्वजनिक गरेको छ । बेटा भर्सन विन्डोज इन्साईड…

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ४५ मिनेट नासाको नियन्त्रण बाहिर, ठूलो दुर्घटनाबाट बच्यो

अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बिहीबार ठूलो दुर्घटना हुनबा…

प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन, थप २ ठाउँमा ट्राफिक लाइट जडान

सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जय नेपाल …

आईबिएमका अन्वेषकले बनाए पार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई

आईबिएमका अन्वेषकले आपार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई बनाएका छन् । अन्वेषकले…

डिशहोम फाइबर नेटको सेवा अब जनकपुरमा

डिशहोम फाइबरनेटको सेवा जनकपुरमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट से…

अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र…

वाग्मती प्रदेश सरकारले उपलब्ध गरायो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यका…

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल…