कीवर्डहरू -

अपडेट

जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने 

जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरिरहँदा असाना र ड्रपबक्स स्पेसेज जस्ता एपहरु प्रयोग गर्न सक्ने छन् ।

महामारी सामान्य अवस्थामा गइसकेपछि पनि एपको प्रयोग निरन्तर भइरहोस भनेर जूमले यो नयाँ फिचर ल्याएको हो ।

अहिलेको अवस्थामा ५० भन्दा बढि प्लगइन रहेका छन् । तपाईले जूमको पछिल्लो भर्सन इन्स्टल गरेपछि एपको साईड प्यानलमा डिस्कभर ट्याब आउँछ जसले  केके प्लगइन प्रयोगकर्ताका लागि रहेको छ भनेर देखाउने गर्दछ । सो प्यानललाई आफ्नै तरिकाले एक्सपाण्ड र कोल्याप्स गर्न सकिन्छ ।

असाना प्लगइनले जूममै रहेर कुनै कामलाई क्रियट, एडिट र असाइन गर्न दिन्छ । यस्तो फिचरहरुले गरेर जूम एक एप भन्दा पनि प्लेटफर्मको रुपमा चिनिन चाहेको छ । एपले नयाँ इभेन्ट हब भन्ने फिचर पनि सार्वजनिक गरेको छ ।

अपडेट

अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य 

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…

नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा, चारदिनमै करिब ४ अर्ब संकलन

नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसए…

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान गरिएको छ । आविष्कार केन्द्रका संस्थ…

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । भोलिदेखि …

एयरपोर्ट गेटमा अब ट्राफिक लाईट 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नया…

एसईई विद्यार्थीका लागि नेक्स्टजेनले ल्यायो प्रतिभा प्रतियोगिता, उत्कृष्ट ३० लाई छात्रवृत्ति

नेक्स्टजेनले एसईई विद्यार्थीका लागि प्रतिभा प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिताबाट…

प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाटै

अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…

क्लबहाउस अब इन्भाइट बिना पनि चलाउन सकिने

क्लबहाउस अब इन्भाइट बिना नै चलाउन मिल्ने भएको छ । क्लबहाउसका सह-संस्थापक पाउल ड्याभ…

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, अनलाइन भुक्तानी गर्दा २४ प्रतिशतसम्म क्यासब्याक

एनआईसी एशिया बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४ वार्…

क्रियटरलाई सहयोग गर्न ‘सुपर थाङ्ग्स’ फिचर ल्याउँदै युट्युब

युट्युबले क्रियटरहरुलाई टिप दिने नयाँ माध्यम ल्याउने भएको छ । यो फिचरलाई सुपर च्या…

नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर

नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीज…

होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल

होन्डा नेपालले ‘होन्डाको ७० औं एनिभर्सरी’ भनेर कुनै अभियान सञ्चालन नगरेको बताएको …

गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने 

गूगलको वेयर ओएसको नयाँ अपडेटले एप खोज्न र डाउनलोड गर्न सहज बनाएको छ । सामसङसँग …

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने 

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्…

फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेक…