कीवर्डहरू -

अपडेट

माइक्रोसफ्टको अध्यक्षमा सीईओ सत्य नाडेला नियुक्त

माइक्रोसफ्टको अध्यक्षमा सत्य नाडेल नियुक्त भएका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका भारतीय मुलका नाडेल अध्यक्ष नियुक्त भएका हुन् ।

यसअघि माइक्रोसफ्टका अध्यक्ष जोन थमसन थिए ।  जोनले अब प्रमुख स्वतन्त्र निर्देशकको रूपमा काम गर्नेछन् ।

नाडेला सन् २०१४ देखि माइक्रोसफ्टको सीईओको रूपमा काम गर्दै आएका छन् । उनले लिंक्डइन, नुआन्स कम्युनिकेशन्स र जेनिम्याक्स जस्ता अर्बौं डलर अधिग्रहण सहितको कारोबारलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको जिम्मेवारीबाट संस्थापक बिल गेट्स बाहिरिएका थिए । त्यसपछि बिलबाट थमसनले अध्यक्षको सपथ लिएका थिए ।

अपडेट

इन्स्टाग्रामका प्रयोगकर्ताले समूहमा कोष जम्मा गर्न फण्डरेजिङ प्रयोग गर्न पाउने

इन्स्टाग्रामका प्रयोगकर्ताहरुले अब समूहमा कोष जम्मा गर्नलाई फण्डरेजिङ उपकरण प्रयोग गर्न…

अन्तरिक्षबाट यस्तो देखियो नेपाल 

अन्तरिक्षबाट नेपाल कस्तो देखिन्छ होला भन्ने धेरैको मनमा खुल्दुली हुन सक्छ । नेपालस्थि…

स्न्यापच्याटले हटायो स्पीडोमिटर फिल्टर

स्न्यापच्याटले कानूनी समस्या आएकपछि स्पीडोमिटर नामक फिल्टरलाई हटाएको छ । यो फिचल्टरल…

घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप

माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाई…

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने…

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डि…

आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो

वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइ…

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने

फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेक…

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्…

शुरू भयो नयाँ ई-कमर्स कम्पनी किन्नी हो डटकम, एक महिनासम्म निःशुल्क डेलिभरी

दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबा…

नेपाल विद्युत् प्राधिकरणले अबदेखि देशभर स्मार्ट मिटर उपलब्ध गराउने

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका …

सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट

बागमती प्रदेशले योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमति…

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ…

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

बुधबार ट्विटर नेपाल ट्रेडिङमा 'नेप्से' पुगेको  छ ।  मंगलबार र बुधबार ह्यासट्याग नेप्सेमा हजारौं ट्विट भएका छन् ।

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…