अपडेट
राष्ट्रपति कार्यालयको वेबसाइटमा पुनः देखिए \'हराएका\' सूचना
राष्ट्रपति कार्यालयको वेबसाइट मा नदेखिएका प्रेस विज्ञप्तिहरु पुनः देखिएका छन् । प्राविधिक समस्या आउँदा वेबसाइटमा सूचनाहरु नदेखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह सचिव रूपनारायण भट्टराईले फाइल व्यवस्थापन प्रणालीमा हाइड भएका कारण पछिल्ला सूचनाहरु नदेखिएको बताए ।
‘प्राविधिक समस्या आएको थियो । फाइल म्यानेजमेन्टमा हाइड भएछ,’ प्रवक्ता भट्टराइले आइसिटी समाचारसँग भने, ‘प्राविधिक समस्या आएको थियो । त्यो अहिले समाधान भइसक्यो ।’
यसअघि प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति लगायत जेठ १ गते यताका प्रेस विज्ञप्तिहरु वेबसाइटमा देखिएका थिएनन् ।
अपडेट
क्वालकमले फाइभजी फोनका लागि ल्यायो स्न्यापड्रयागन ७७८ जी प्रोसेसर
क्वालकमले फाइभजी फोनका लागि ६ न्यानोमिटरको स्न्यापड्रयागन ७७८ जी चीप ल्याएको छ । य…
गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गर्यो (भिडियो सहित)
गूगलले नयाँ जेनेरेसनको थ्रीडी भिडियो च्याट बुथ प्रिभ्यु गरेको छ । यसले भिडियो च्या…
डिआरएस गेमिङ पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्बरमा पर्न सफल
नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा ९ नम्ब…
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने भएको छ । यो निःशुल्क सेसन ज…
काउन्सिलमा दर्ता भएका डाक्टरलाई टेलिकमको निःशुल्क अनलिमिटेड भ्वाइस, यस्तो छ लिने तरिका
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकहरुले १ महिना सम्म निःशुल्क नेपाल ट…
ट्विटर भेरिफिकेसन पुन: सुरु, ट्विटर एपबाट पनि निवेदन दिन सकिने
ट्विटरले अकाउन्ट भेरिफिकेस फेरि सुरु गरेको छ । केही समय व्यक्तिको लागि फेरिफिकेसन बन्द गरेको ट्विटरले मे २० देखि प…
निषेधाज्ञामा पनि घर घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थित…
जुलाईदेखि आईफोनमा भीओएलटिई चल्ने, समस्या समाधान गर्न एप्पलले खटायो विज्ञ टोली
आगामी जुलाई देखि आईफोनमा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा चल्ने …
ह्वावेले आगामी ५ वर्षमा नेपालसहित दक्षिण एशियाली मुलुकमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्ने
ह्वावले आगामी ५ वर्षमा बंगलादेश, श्रीलंका र नेपाल लगायत दक्षिण एशियालि मुलुकहरूमा…
यि हुन एनसेल एपमा ग्राहकले पाउने निशुल्क सुविधा
निजी क्षेत्रको अग्रणी मोबाइल कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा ल्याइरहेको छ ।
उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट
कोरोना संक्रणले आक्रान्त पारिरहेको बेला अक्सिजनको अभाव हाँहाँकार छ । विरामीको उप…
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सेयर अनलाइनबाट किन्न सकिने
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन…
एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेसको फिचर ल्याउँदै
एप्पल म्युजिकले अर्काे महिना देखि डोल्बी एटमोस र लसलेस स्ट्रिमिङ प्रयोग गर्न दिने भएक…
गूगल एआईले अब विरामीको छाला चेक गर्न सक्ने
अब मान्छेसँगसँगै एआईले पनि छालाको जाँच गर्नसक्ने भएको छ । प्रयोगकर्ताले आफ्नो छाला,…
डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे, दुई दर्जन बढी सेवा घरबाटै
काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यह…