कीवर्डहरू -

अपडेट

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा  तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका  कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ ।

मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रिय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स् कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ । वर्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडी बढेको छ ।


अपडेट

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…

आगामी आईफोनमा अल्वेज अन डिस्प्ले हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता

साइप्रस्को ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स …

ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्ने

ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकास…

डिजिटल बन्दै नेपाल आयल निगम, लागु भयो ईआरपी प्रणाली

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागु गरेको छ । आईतबार…

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टको घोषणा

ओपोले आधिकारिक रुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्कर…

सन् २०२० को मध्यसम्म ट्विटरले हटायो धेरै अनैतिक कन्टेन्ट

ट्वीटरले सन् २०२० को दोस्रो भागमा पहिलेको भन्दा धेरै बढी अनैतिक र अपमानजनक कन्टेन्ट…

स्ट्यान्डफोर्ड विश्वविद्यालयका विज्ञले विकास गरे मृत्युको भविष्यवाणी गर्ने रोबोट 

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) हरेक कुरा सम्भव हुदै गएको छ । एआईमा लागेका वैज्ञानिकहरुले मान्छेको मृत्यु कहिले हुन्छ…

जापानले तोड्यो इन्टरनेट स्पीड रेकर्ड, ३१९ टेरा बाइट पर सेकेण्डमा डेटा ट्रान्सफर

जापानले ३१९ टेरा बाइट पर सेकेण्डको डेटा ट्रान्सफर गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेको…

उज्ज्वल थापाको उपचार गरी बाँकी रहेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख प्रदान

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट राष्ट्रिय आव…

साओमी बन्यो पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता

साओमी पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता बन्न सफल भएको छ । विश्वव्यापी प्रवि…

दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका

ईकमर्स कम्पनी दराजले आइतबारदेखि ‘दराज महाबचत बजार’ अभियान सुरु गरेको छ । कम्पनील…