अपडेट
एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु
“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको, एन आई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
सवै तह र तप्काका आदरणिय ग्राहक महानुभावहरुलाई उपयुक्त “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।
उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५ लाख सम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।
यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालयहरु, अनलाइन बाट हाम्रा आदरणीय ग्राहक महानुभावहरुले सहज रुपमा बिना झन्झट खोल्न सक्नुहुनेछ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथी उल्लेखित सुविधाहरुको अतिरीक्त नेपालमै पहिलो पटक क्धभभउ क्ष्ल – क्धभभउ इगत को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन । देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएम बाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको छ ।
चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरीक्त थप फाइदाहरु सहित सबै तह र तप्काका आदरणीय ग्राहक महानुभावहरुलाई अतिरीक्त फाइदाहरु प्रदान गर्ने उद्देश्यले बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ ।
जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना , चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।
अपडेट
अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…
ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध
फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …
वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…
इन्टरनेटमा बालबालिका : यौन हिंसाको शिकार
के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौ…
नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन
काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …
नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने
काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …
१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज गर्ने नयाँ प्रविधि
काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट …
अदालतमा अब रोबोटले फैसला गर्ने
काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि …
टीसीएलको ‘लकरमा भयंकर’ अफर
विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित टीसीएल द क्रिएटिभ लाइफले नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याए…
\'राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५\' आगामी वैशाख १३ गते
राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५ आगामी १३ वैशाख २०७६ मा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा १५ विधामा सम्मान गरिने भएको छ । प्रत्येक प्र…
लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै
शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध आइटी कम्पनीहरू पनि सहभागी हुने भएका छन्।
विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले आय…
स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इ…
सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक
सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (द्यष्ए ब्उउ) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा क…
लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै
काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ ।
संघीय मामिला तथा सामा…
एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी
दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…