कीवर्डहरू -

अपडेट

प्रभु बैंकको नयाँ शाखा पुनर्वासमा

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मिति हिजो गणतन्त्र दिवसको दिन देखि कञ्चनपुर जिल्ला पुनर्वास न.पा. वडा नं.३ स्थित पुनर्वासमा  शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

\"\"

उक्त शाखाको पुनर्वास न.पा.का नगर प्रमुख श्री जीवनराज थापाले उद्घाटन गर्नु भएको थियो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

\"\"

कार्यक्रमका प्रमुख अतिथी पुनर्वास न.पा.का नगर प्रमुख श्री जीवनराज थापाल उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताउनु भयो।

\"\"

यो शाखा समेत गरी बैकले  १७९ वटा शाखा, १४५ वटा एटिएम  र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

\"\"


हिजोदेखि सञ्चालनमा आएको बैंकको पुनर्वास शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

अपडेट

सार्वजनिक यातायातमा जिपिएस प्रविधि, विद्युतीय कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाइने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेटमा यातायात व्यवस्थापन शीर्षकमा एक अर्ब ५३ करोड रुपियाँ विनियो…

कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने

सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणकाे क्रममा आगामी २ वर्षभित्र याे कार्य…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्…

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

काठमाडाैं । नेपाल टेलिकमले वीरेन्द्रनगरमा उच्च गतिको फाइबर टू होम सेवा शुरू गरेको छ । यसअघि एडीएसल सेवामार्फत इन्टरनेट…

आइसिटी अवार्डमा यस्ता छन् ९ विधा : जेठ २५ सम्म अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्ड ‘

फेसबुक पेज खोलेर ठगी गर्ने पक्राउ

काठमाडौं। सामाजिक संजाल फेसबुकमा “रुम एण्ड फल्याट अन रेन्ट इन काठमाडौं ” पेज बनाएर बि…

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प सुरु

काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भी. जी. अटोमोबाइल्सले सम्पूर्ण ग्राहकहरुका लागि मेघा एक्स्चेन्ज क्…

न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारबाट सुरु हुँदै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउ…

४४१० मिटर उचाइमा एटिएम सेवा

काठमाडौं। कुमारी बैंकले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्गबोचेमा एटिए…

मुस्ताङको अति विकट क्षेत्रमा टेलिकमकाे जीएसएम माेबाइल सेवा

नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर …

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्या…

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई …

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफरः ५० रुपैयाँमा ४ सय एमबी डाटा ३० मिनेट भ्वाइस कल गर्न र एक सय एसएमएस


काठमाडौं। नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिव…

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

चितवन । आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा आयोजना भइरहेको रहेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको तेस्रो श्रंखला यही जेठ …

एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपमेन्टसँग सहकार्य गरेर …