अपडेट
पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै
काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ ।
कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अंग्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नेछन् ।
ओबी मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम छोटो समयमा नै देश विदेशमा लोकप्रिय बन्दै गएको छ ।
उक्त कार्यक्रममा मेगा जजुको “मर्दको भी दर्द होता हे” भिडियोलाई २१ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।
यस कार्यक्रमले विभिन्न सामाजिक विषयहरू उठाउदै आएको “वर्ड विन्ङस्”का संस्थापक संदीप राउतले जानकारी दिए ।
साथै तेस्रो संस्करणका लागी प्रायोजकहरू को स्थान खुला रहेको छ । निशुल्क आवेदन फाराम :
http://bit.do/wordwings
अपडेट
सूचना प्रविधि केन्द्र स्थापना गर्न १२४ वटा स्थानीय तह छनौट
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थ…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
नेपाल टेलिकमको विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा
काठमाडौं। नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दू…
एन आई सी एशिया बैंक लि को दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
काठमाडौं। झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, …
महालक्ष्मी विकास बैँक लि को शाखा सञ्जाल विस्तार
काठमाडौं। महालक्ष्मी विकास बैंक लि ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य अनुर…
ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो
काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफो…
नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था संयन्त्रलाई प्रदान…
द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न
काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने…
फेसबुकको सिईओ र अध्यक्ष बनेः जुकरबर्ग
काठमाडौं। गत बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभाबाट मार्क जुकरबर्गलाई प्रमुख कार्यक…
नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न
चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न…
सुबिसुको टिभि र इन्टरनेटमा नयाँ मुल्य
काठमाडौं। क्रिकेटको महाकुम्भ क्रिकेट वर्ल्ड कप २०१९ लाई लक्षित गरेर सुबिसु ले क्लियर टिभि…
शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै
चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार नारायाणगढ चितवनमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला २०१९ इन …
क्रिकेटको महाकुम्भको पलपलको अपडेट अब हाम्रो पात्रोमा
काठमाडौं। नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा …
नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट गर्ने
काठमाडौं।
नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्र…