अपडेट
भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेको दरमा उपलब्ध गराउने भएको छ ।
टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु यहि साउन १ गते देखि लागू हुने गरी सेवा उपलब्ध गराउने टेलिकमले प्रेस विज्ञप्तिद्धरा जानकारी गराएको छ ।
नेपाल सरकारले साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा शुल्क (टि.एस.सि) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥यएको छ । त्यसै गरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क र्तिनु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क र्तिनु पर्दैनथ्यो हाल भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत सेवा शुल्क र्तिनु पर्ने भएको छ ।
कम्पनीले पहिले देखि नै उपलब्ध गराएको विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टिभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक लगायत विभिन्न विशेष लोकप्रिय प्याकहरु गाहक वर्गलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने भएको छ ।
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिइको छ । कम्पनीले उपलब्ध गराएको विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस गराएको छ ।
ग्राहकहरुले मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागी एस्ट्रक १४१५ हयास डायल गर्नु पर्ने छ । त्यसै गरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारिु लिन सकिन्छ ।
अपडेट
मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा
आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …
आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु
तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै
इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…
नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता
सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…
बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…
सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने
सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…
पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना
काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…
द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन
काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…