कीवर्डहरू -

अपडेट

भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतरामा रहेको भन्दै उक्त प्रतिबन्ध हटाउन भारतको सर्वोच्च अदालतमा गत शनिवार मुद्दा दायर गरेको हो ।

भारतको मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो। कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो । ३ अप्रिलमा भारतको मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई टिकटक डाउनलोडिङमा रोक लगाउनका लागि आदेश दिएको थियो ।

यो एपले ‘पोर्नेग्राफी’ लाई प्रेरित गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि भारतको सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार गत साता गूगल र एप्पलले भारतको एप स्टोरबाट टिकटक एप हटाएका थिए । कम्पनीले छिटोभन्दा छिटो प्रतिबन्ध हटाउनका लागि भारत सरकारसँग अपिल गरेको बताइएको छ । रतमा मात्र प्रतिबन्धका कारण दैनिक १० लाख प्रयोगकर्ताहरुले एप डाउनलोड गर्न पाइरहेका छैनन ।

भारतमा मात्रै अहिलेसम्म ३० करोडपटक यो एप डाउनलोड भएको छ । विश्वव्यापी रूपमा यो एप १ अर्बभन्दा बढी डाउनलोड भएको छ । यसअघि अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।

यसअघि अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ । 

अपडेट

जान्नैपर्ने कुरा : के छ सूचना प्रविधि विधेयकमा ?

नेपाल सरकारद्वारा संघीय संसदमा पेश भएको सूचना प्रविधिको सम्बन्धमा बनेको विधेयकलाई लिएर अहिले निकै बहस भइरहेको छ । विभ…

ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

<…

कामना सेवा विकास बैंकले सुरु गर्यो आई–बैंकिङ रिलोडेड सेवा

कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरी आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ ।

गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै

सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएसआइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वै…

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ को मनोनयन सार्वजनीक

नेपाल फोटो पत्रकार समूह एनएफपीजे नेपाल द्धारा आयोजित “नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो …

एनसेलले सर्वोच्च अदालतमा हाल्यो मुद्दा

काठमाडौं। कर तिर्न सात दिने म्याद सकिने १ दिन अगाडी सोमबार एनसेलले ठूला करदाता कार्यल…

फाईभ जी प्रयोग गर्दा डाटाहरु सजिलै ह्याक हुने सक्ने

काठमाडौ। इन्टरनेट विना मानव जीवनको कल्पना गर्न कठिन छ। जुनसुकै काम गर्दा पनि हामिलाई इ…

सिटिजन्स बैंक इन्टरनेसनल १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

बैंकले आर्थिक…

पब्जी माथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्नुः सर्वोच्च अदालत

काठमाडौं। विश्वको चर्चित गेम पब्जी माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले शुक्रबार आदेश दिए…

एनसेलको पहिलो सिम योजना १७ रुपैयाँमै अनलिमिटेड डाटा

काठमाडौं। २०७५ मा एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम योजना ल्याएको छ। यो योजना अन्तर्ग…

एप बाटै ट्याक्सीमा यात्रा सरर

काठमाडौं। ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले इजि ट्याक्सी नेपाल नामक एप सञ्चालनमा ल्याउने भएको छ। यो सुविधा आएप…

नेपालको राष्ट्रिय झण्डा अंकित स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण, यी तथ्यहरु जान्नुहोस्

नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेमार्फत यो स्याटे…

टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै

काठमाडौँ – टुटलले ३ करोड ४० लाख कर तिनुपर्ने भएको छ ।

कर छली गरेको निश्कर्षसहित आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘राइड सेयरिङ&rsq…

नेपालको पहिलो स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण हुँदै, यसरी हेर्नुहोस् लाइभ

नेपालको चन्द्रसूर्य झण्डा अंकित नेपालको पहिलो भू-उपग्रह 'नेपाल स्याट-वान' अन्तरीक्षमा प्रक्षेपण हुँदै छ ।

भाेली बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाक…