कीवर्डहरू -

अपडेट

अदालतमा अब रोबोटले फैसला गर्ने

काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि विकास संगै अब अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रोबोटले फैसला सुनाउने भएको छ।

यसले उत्तरी यूरोपको एस्टोनियामा  तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ। यो रोबोटको नाम रोबो जर्ज रहेको बताईएको छ। अदालतमा यो रोबोटले सुनाएको फैसला आधिकारीक हुनेछ।

रोबोटलाई कानूनी भाषालाई राम्रोसँग बुझाउन प्रोग्रामिङ संग संगै ट्रेनिङ पनि दिइएको छ। यसले कानूनी दस्तावेजलाई राम्रोसँग बुझेर विश्लेषण गरेपछि मात्र फैसला गर्नेछ। यो प्रोजेक्टमाथि काम भइरहेको र कहिलेबाट सुनवाई शुरू हुन्छ। त्यसको जानकारी दिइएको छैन।

मीडियाका अनुसार मे महिनासम्ममा यसको घोषणा हुन सक्ने बताईएको छ। यूरोपमा नेशनल आईडी कार्ड, ई-भोटिङ र डिजिटल ट्याक्स फाइलिङ जस्ता काम रोबोटले गरिरहेको छ।

उजुरी गर्नेले रोबोटबाट फैसलाको अपील गर्न सक्ने अधिकार पाउनेछन। एस्टोनियाको वित्त मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सलाई  लिगल गर्दै रोबोट एजेन्ट बनाउन तयारी गरिरहेको छ। जसबाट (एआई)  एक लिगल व्यक्तिको रुपमा काम गर्नेछ।

अपडेट

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इ…

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (द्यष्ए ब्उउ) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा क…

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ । 

संघीय मामिला तथा सामा…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

चैत्र १३, काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ ।

विश्वका केहीबजारमा भरखरै स…

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

नेपालको सूचना प्रविधि विशेष एकमात्र म्यागजिन लिभिङ विथ आइसिटीको वार्षिक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि निरन्तर मासिक रुपम…

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको…

स्मार्ट ड्राइभिङ लाइसेन्स : अत्यावश्यक भएकाले २४ घण्टामै पाउने

अत्यावश्यक भएका नागरिकले स्मार्ट ड्राइभिङ लाइसेन्स २४ घण्टामै पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशन गर्दै नेपालबाट विदेश जाने…

माइक्रोसफ्टले किन बन्द गर्न चाहन्छ विन्डोज ७ ?

काठमाडौं । सफ्टवेयर जायन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ७ बन्द गर्दै छ । २०२० को जनवरी १४ देखि विनडोज ७ का लागि सपोर्ट नगर्ने माइक्रोसफ्…

लगातार ४५ दिन पबजी खेलेका एक युवकको मृत्यु

लोकप्रिय अनलाइन भिडियो गेम पबजी खेलेर समस्यामा परेको विभिन्न रिपोर्टहरु आईरहेका छन् । हालै पबजी खेलेर एक जना प्लेयरको मृत्यु भएको समाचार सार्वजनिक भएको …

डेढ करोड सेवाग्राही सहित स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश

मोबाईल मेसेजिङ सेवा मार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आजदेखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले ड…

इन्स्टाग्रामबाट पनि अब अनलाईन सपिङ गर्न सकिने

काठमाडौं। इन्स्टाग्रामका  प्रयोगकर्ताले  अब इन्स्टाग्रामबाटै अनलाईन सपिङ गर्न सक्नेछन। सोसल …

कोरियन भाषा परीक्षाको फारम अनलाइन बाट भर्न सकिने

काठमाडौं। कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएको छ। अनलाइनमार्फ…

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगललाई तिरायो जरिवाना

काठमाडौं। युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ६८ करोड अमेरिकि डलर जर…