कीवर्डहरू -

अपडेट

प्राधिकरणले सिमकार्ड बिक्री प्रक्रियाको नयाँ कार्यविधि ल्याउँदै

काठमाडौं । मोबाइल सेवा प्रदायकका लागि लक्षित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ कार्यविधि ल्याउने भएको छ । 

मोबाइल सेवा प्रदायकको सिमकार्ड बिक्री प्रकृयादलाई व्यवस्थित गर्न प्राधिकरणले ‘ईकेवाईसी सिस्टम’ को कार्यविधि मस्यौदा तयार पार्दै सिमकार्ड बिक्रीलाई केन्द्रिकृत प्रणालीमा लाने भएको हो ।

यसअघि नै छलफलमा आएको ई केवाईसी सिस्टम कार्यविधिलाई प्राधिकरणले अन्तिमरुप दिने तयारी गरेको हो ।

धिकरणको वार्षिक योजनामा नै ई-केवाईसी सिस्टमको कार्यबिधि तयार पार्ने उल्लेख रहेको हुँदा यो वर्षभित्रै सो कार्यबिधि ल्याउन लागिएको हो ।

त्यसैगरि सो कार्यबिधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी सिमकार्ड व्यवस्थापन गर्न सक्ने छ।

सिमकार्ड दूरुपयोग गर्दै अपराधिक गतिबिधि गर्ने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाटै गुनासो आएका हुँदा त्यसलाई पनि नयाँ कार्यबिधिले सम्बोधन गर्ने प्राधिकरणको भनाई छ ।

-टेक्नाेलाेजी खबर डटकमकाे सहयाेगमा

अपडेट

 फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध

काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न  साइबर अपराध का घटना हरु भईरहदा  फे…

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

ताप्लेजुङको खप्टेढुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु निधन भएक…

भविष्य नेश्नल स्टिम च्यालेन्ज प्रतियोगिताका विधागतका विजयीहरूकाे घोषणा

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कारखाना प्रालिको संयुक्त आयोजना तथा नेपाली सेना, युनेस्को, नास्ट लगायतका संस्थाको सह…

पठाओको पक्षमा सर्वोच्च अदालत, श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी पठाओलाई रोकी पाउँ भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्त…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनिकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध

काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

यस यन्त्र कार्येक्रमअन्तर्गत अन्तर्राष्ट्रिय …

विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण

रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।

नेपाल प्रहरीको प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग

नेपाल प्रहरीमा रोजगारीको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग गरेको छ ।

ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा

काठमाडौँ। विश्वमा चर्चित सोसल मिडिया  ट्वीटर का सह सस्थापक इभान विलियम्सले राजिनामा दिए…

एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै 

निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी …

चीनले निर्माण गर्यो विश्वको  पहिलो महिला एआई समाचार वाचक

काठमाडौँ। विश्वमा आर्टिफिसियल इन्टेलीजेन्ट (एआई) प्रविधिको विकास भइरहेको बेला चीनले विश्…

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको…

एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर

काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइबरसँग सहकार्य गरेको छ …

युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले  जिम्मा पाएकाे गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्…