अपडेट
ओपोले गर्यो थप ४ देशमा आफ्नो बजार विस्तार
ओपोले आफ्नो स्मार्टफोनको बजार विस्तार थप चार देशमा गरेको छ । यसअन्तर्गत युके, साउदी अरेबिया, टर्की र पोल्याण्ड रहेका छन् । कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलहरु यी देशमा विस्तार गरेको छ ।
जनवरी २८ मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले अद्वितिय प्रविधि र कलात्मक डिजाइनको नमूनाका रुपमा परिचित आर१७सिरिज भित्राएको थियो ।
सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दुबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।
जनवरी २९ मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लन्च ईभेन्टको आयोजना गरेको थियो । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो ।
यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगत्तै पोल्यान्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईन्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गर्यो ।
सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेन्चरका रुपमा फ्रेन्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तरता दिएको छ ।
अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ । हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ ।
ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।
अपडेट
महिन्द्राको भ्यालेन्टाइन अफर, स्कुटर तथा बाइक किन्दा ८ हजार छुट
महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन डेको अवसर पारेर विशेष छुट दिएको छ।
महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपियाँ …
नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना
संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…
प्रदेश २ का हरेक पालिकामा प्राविधिक शिक्षालय खोल्ने तयारी
महोत्तरी । आगामी आर्थिक वर्षभित्र प्रदेश २ का प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।
आज …
चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुर्व्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य
इन्टरनेटमा रहेका बालदुर्व्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (www.childsaf…
चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुव्र्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य
इन्टरनेटमा रहेका बाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (
एप्पल वाचको ‘फल अलर्ट’ ले मेरो जीवन बचायो– टोराल ओस्टवाङ
नर्वेका एक वृद्धाले आफ्नो जीवन एप्पलको स्मार्टवाचमा रहेको 'फल अलर्ट डिटेक्ट'ले बचाएको बताएका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिनले नेपालमा ‘२०१९ एआइ फेलोसिप’को सुरुवातको घोषणा गर…
दुई आइएसपीको लाइसेन्स खारेज
नविकरण नगर्ने दुई इन्टर सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइटेल कम्युनिकेशन प्रालि जावलाखेल, ललितपुर र सेभेन स्टार…
एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा
एनआईसी एशिया बैंक लि.को जलजला गाउँपालिका वडा नं.३, वारीवेनी पर्वत स्थित वारीवेनी शाखाको जलजला गाउँपालिकाका अध्यक्ष श्र…
नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै
काठमाडौँ । विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (…
गूगलको जीबोर्डमा तामाङ्ग, लिम्बु र डोट्याली भाषामै टाइप गर्न सकिने
काठमाडौं । गूगलको लोकप्रिय की बोर्डले थप भाषाहरु आफ्नो एपमा समावेश गरेको छ । गूगलको कीबोर्ड जीबोर्डले थप ५० भाषाहरु आफ्नो प्लेटमर्फमा समावेश गरेसँगै अब …
फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता
नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ ।
टेलिकमका सह प्रव…
नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात
अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको छ। २ बर्षदेखि सुदुरपश्चिम क्षेत्रबाट परिक्षण गरिएको यो प्रबिधि अब काठमाड…
‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न
नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेक…