कीवर्डहरू -

अपडेट

अनलाइन सपिङको पेमेन्टको लागि सजिलो प्लाटफर्म \'एनपे\'

नेपालमा अनलाइन सपिङका साईटहरु धेरै छन । ति अनलाइन सपिङका साईटहरुबाट कुनै पनि चिज हरु खरिद गर्दा तपाईलाई  अनलाइन पेमेन्टको आवश्यकता पर्छ ।

नेपालमा धेरै अनलाइन पेमेन्टका माध्यमहरु पनि आइरहेका छन । ति अनलाइन पेमेन्टका माध्यमहरुमध्ये २०१४ देखि नेपालमा काम गरिरहेको एनपेबाट तपाईले सजिलै पैसा भुक्तानी गर्न सक्नुहुनेछ । एनपेको उदेश्य भनेको व्यापारलाई डिजिटलाईजेसन गर्नु हो ।


यो एनपे बिटुबि प्लाटफर्म हो । २०१८ मा नेपालमा अनलाइन पेमेन्टहरु बजारमा धेरै उदाएका छन । जस्तै खल्ती, आईएमि पे, प्रभु पे, क्यु पे आदि ।

एनपेले खासमा जति पनि अनलाइन सपिङका साईटहरु फेसबुकमा आधारित छन । ति फेसबुकमा आधारित अनलाइन सपिङका साईटहरुबाट कुनै समान खरिद गर्दा तपाईले एनपेबाट पैसा तिर्न सक्नुहुनेछ ।


यसको लागि एनपेमा खाता खोल्न सक्नुहुनेछ । खाता खोल्न तपाई पहिला साईनअपमा जानुहोस र त्यहाँ भनिए अनुसार सबै भर्नुहोस ।

खाता खोलिसकेपछि पेमेन्ट गर्नको लागि तपाईले पेमेन्ट माध्यम छानेर नेपालमा अनलाइनबाट कुनै पनि समान खरिद गर्न सक्नुहुनेछ ।

How to pay via nPay

https://npay.com.np

(Merchant Side)

1.Signup with nPay(Fulfill Basic KYC)

2.Get Login Credentials

3.Login and Goto Create a Link

4.Input Payee Name,Number, Amount and description.

5.Click on Create Link

6.Our System Auto Generates a single use Link

7.Copy the Link and Send via SMS/FB messenger/ Viber/ Whatsappetc

(Customer Side)

1.Payee then clicks on that link

2.Selects Payment method

3.Redirects to Bank’s payment page

4.Login and click Pay

5.Insert OTP

6.Transaction Complete

Notification of payment status is sent to merchants via email/SMS.

अपडेट

हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याउँदै

काठमाडौं। गुगुलले बनाएको अपरेटिङ सिस्टम एन्ड्रोइडलाई चुनौती दिनको लागि हुवावेले आफ्नै …

आज दराजको सोनी ब्राण्ड डे, ८० प्रतिशतसम्म छुट

अनलाइन् शपिङ्ग साइट दराजले आफ्नो ब्राण्ड डे शृंखला शुक्रबार प्रख्यात ब्राण्ड सोनीको साथमा गर्दै छ ।

शुक्रबार मध्यरातसम्म उपभोक्ताहरुले दराजमा…

डिजिटल उपभोक्ता अधिकारबारे सचेतना कार्यक्रम

सेवा नेपालले सिएसआइटी एशोसिएसन अफ नेपालको सहकार्यमा आज डिजिटल उपभोक्ता अधिकारसम्बन्धी एक सचेतना कार्यक्रम गरेको छ ।

बानेश्वरको हुलास एजुकेशन …

ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

फागुन २८, काठमाडौं । ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाई सेन्सिङ र व…

लोकप्रिय अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड

काठमाडौं। सन २०१५ को जुलाईमा सार्वजनिक भएको माइक्रोसफ्टको  लोकप्रिय अपरेटिङ सिस्टम विन्ड…

नेपालको पहिलो प्याकेजिङ्ग एक्स्पो - प्याकप्रोटेक २०१९

प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९”काठमाण्डौंमा आयोजना हुदैछ ।  त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फाल्गुन २…

राष्ट्रपति विद्यादेवी भण्डारीद्घारा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घा…

नेपालको आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण हुदै

काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षम…

एटिएमबाट पानी !

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाले नेपालमा पहिलो पटक वाटर एटिएम सञ्चालनमा ल्याएको छ।

अनलाइन होटेल बुकिङमा ओयोको क्रान्ति, वार्षिक ४.३ गुणाले वृद्धि

काठमाडौं, १५ फागुन – दक्षिण एशियाकै सबैभन्दा ठूलो श्रृखंला होटल तथा चीनका ५ ठूला श्रृखंला होटलमध्यको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्…

ह्वावे मेट ट्वान्टी प्रो ले पायो एमडब्लुसी बार्सिलोना २०१९ मा सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार

बार्सिलोना, फरबरी २६– स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट ह्वावे कन्ज्युमर बिजनेस …

आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकान्स्योरेन्स

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ …

पोखरामा दसौं क्यान इन्फोटेक सुरु, सूचना तथा प्रविधिको विकासमा जोड

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको दसौं संस्करणको ‘क्यान इन्फोटेक’को सोमबार सुरु…

नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता 

नेपालको कुल जनसंख्याभन्दा बढी दूरसञ्चार सेवाका प्रयोगकर्ता रहेको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको छ । प्राधिकरणल…