कीवर्डहरू -

अपडेट

स्मार्ट छोरी अभियान सुरु

काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबार देखि स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरु माझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो, जहा“ सहभागीहरुले सुचना तथा सञ्चार प्रविधीको सही सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्तव्य व्यवस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपालीकिशोरी तथामहिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीपप्रदानगर्नेछ जसले गर्दा उनीहरु आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानीबिकास गर्न र आफ्नो समुदायमाउदाहरणिय व्यक्तित्वबन्न सक्नेछन् ।

अभियानको घोषणा गर्दै ‘खल्ती’कानिर्देशकतथा ’स्मार्ट छोरी’का संयोजकअमित अग्रवाललेभन्नु भयो –‘हाम्रा छोरी र दिदीबहिनीहरुलाई इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउनआवश्यक छ । अनिमात्रै डिजिटल नेपालको सपना पूरा हुन सक्छ ।’

अपडेट

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड संख्या ५० लाख पुगेको छ । योसँगै नेपालमा सर्वाधिक  ५० लाख डाउनलोड हुने दाेस्राे एपमा यो पर्न सफल भएको छ । यसअघि सन् २…

डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार

पटकपटक नारामै सिमित हुँदै आएको छ, ‘डिजिटल नेपाल’ । यसअघिका फुस्रा भाषण र कागजी योजनाले नेपाली जनताको समृद्धिको प्यास…

रिचार्जर एपमा आधा दर्जन नयाँ फिचर, भ्यालेन्टाइन डेमा आईफोन एक्स उपहार

काठमाडौँ– मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ। साथै रिचार्जरले भ्यालेन्टाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सा…

नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली - \'किताब यात्रा\'को वार्षिकोत्सव

अनलाइन अर्डर मार्फत् पाठकको घर–दैलोमा किताब पु¥याउँदै आएको ‘किताब यात्रा’ले शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्प…

एप्पल बन्यो विश्वको सबैभन्दा ठुलो मूल्यवान कम्पनी

काठमाडौँ। माइक्रोसफ्टलाई पछि पा…

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

काठमाडौं ।  ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिन…

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्ष…

काठमाडौं मोडेल कलेजको एघारौँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए अध्ययन गरी २०७५ पौषमा सफलतापूर्वक अध्ययन सम्पन्न गरेका ६३ जना विद्यार्थीहरुलाई दी…

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुस…

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात…

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । <…

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु 

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष…

नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।

कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुल…

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु, टेलिकम कर्मचारी सम्मानित

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही …