अपडेट
बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न
लिभिङ विथ आइसिटीको आयोजनामा आज बुटवलमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न भएको छ ।
बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा ३० भन्दा बढी स्टलमा स्थानीयस्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन, र प्रोजेक्ट्सहरुको प्रदर्शनी गरिएको थियो ।
मेलाको उद्घाटन गर्दै प्रदेश ५ का अर्थ, उद्योग तथा पर्यटनमन्त्री दधिराम न्यौपानेले सूचना प्रविधिमा युवालाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले आइसिटी मेलाले नयाँ प्रतिभालाई फस्टाउने अवसर दिने भनाइ राखे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
त्यसैगरी स्टार्टअपका लागि चुनौती र अवसर, पछिल्ला प्रविधि र ट्रेन्ड विषयमा आइसिटी कन्फ्रेन्स पनि सम्पन्न भएको छ । एक सयभन्दा बढी सहभागीलाई विषयविज्ञहरुले सहजिकरण गरेका थिए ।
मेलालाई एक हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए ।
आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना हुने क्रममा आगामी जेठ १८ गते नारायढगढमा मेला आयोजना हुने छ ।
स्थानीयस्तरमा आइटीमा केही गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इन्नोभेसन र उद्यमशीलतालाई अगाडि बढाउने उद्धेश्यले प्रदेशस्तरीय मेला आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।
अपडेट
नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग
काठमाडौं । वी च्याट र अलिपेबाट कारोबार नर्ग राष्ट बैंकले आग्रह गरेको २ दिनपछि चिनियाँ अधिकारीले यी एप वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् ।&…
शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै
सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला …
एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा उद्घाटन
काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन …
प्रधानमन्त्रीद्वारा सुचना महामार्गको शिलान्यास
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र…
एन आई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रा.लि.बीच सम्झौता
काठमाडौं। एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौं बीच बैंकका कर्…
हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने
काठमाडौं। हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने भएको छ।
आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट
काठमाडौं।
नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विस्तार गर्न लागेको अप्टिकल फाइबर …
भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर
काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुप…
भदौ ७ मा राष्ट्रियस्तरको \'एआई एक्स्पाे\' हुने
आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपम…
एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता
काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।
सुबिसु कन्क्लेभ २०१९ सम्पन्न
काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।
काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक …
एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता
काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका …